• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगर अस्पताललाई अरिहन्त मल्टीफाइबर्सको ७ लाख

काेचिला खबर by काेचिला खबर
05/31/2021
in FEATURE, समाज, स्थानीय
107
SHARES
486
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगर अस्पतालकालागि अरिहन्त मल्टीफाइबर्स लि.उद्योगले ७ लाख सहयोग गरेको छ। ७ लाख अस्पतालको उपकरण खरिद कालागि उपयोग गरिने दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जनाए। आज अरिहन्त मल्टीफाइबर्स लि.का सिइओ गोबिन्द बजगाइले नगर प्रमुख गच्छदारलाइ ७ लाखको चेक हस्तान्तरण गरेका हुन।

अहिले दुहबी नगर अस्पतालमा २४ घन्टा स्वास्थ्य सेवा सुचारु रहेको र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम समेत सुचारु भएको दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर प्रसाद महतोले जनाए। दुहबी नगर अस्पतालकोलागि ८ प्रकारको स्वास्थ्य उपकरण किन्ने महतोले जनाए। जस्मा इसिजी मेसिन ट्रली सहित एक थान, भाइटल मनिटर पोर्टेबल एक थान, सक्सन मेसिन इलेक्ट्रोनिक एक थान,इमेरजेन्सी ट्रलि बेड, इमेरजेन्सी मेडिशिन ट्रली,रिसक्सिटेसन सेट,बेड साइड स्कृन र बाइनोकुलर माइक्रोस्कोप इलेक्ट्रोनिक एक थान किन्ने जनाइएको छ।

अरिहन्तका सिइओ गोबिन्द बजगाइले आज नगरपालिका को सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बेद गच्छदार लाई उक्त चेक हस्तान्तरण गरेका थिए।

दुहबिका स्थानिय बासिन्दा हरुलाइ स्वास्थ उपचारमा असहज झन्झट नहोस भन्दै स्थानिय स्थरमै आन्तरिक श्रोत साधनको सदुपयोग गरि नगर प्रमुख गच्छदार को साहास मा खुलेको उक्त नगर अस्पताल लाई जिउदो बनाइ नगरभित्रका नागरिकको जिउ धनको रक्षा का लागि भन्दै सामाजिक दाइत्व बहन गर्ने क्रममा अरिहन्त मल्टिफाइबर ले पहिलो चरण स्वरुप ईमर्जेन्सी सेवाको लागि आबस्यक स्वास्थ उपकरण खरिदका लागि रु ७ लाख सहयोग गरेको अरिहन्त का सि इ ओ गोबिन्द बजगाइले बताए।

गोल्छा अर्गनाइजेसन अन्तर्गत सन्चालित अरिहन्त मटिफाइबर ले यो मात्रै हैन बिगतमा समेत यस्ता मानबिय कार्य गर्दै आएको थियो। गतसाल लकडाउन मा समेत विभिन्न न्यून आय ब्यक्तिलाइ लाखौ को सहयोग गरेको थियो।

सिइओ बजगाइसग चेक ग्रहण गर्दै दुहबी नगर प्रमुख गच्छदार ले उक्त चेकको मूल्य बराबर को स्वास्थ उपकरण ईमर्जेन्सी सेवा का लागि खरिद गरिने र उक्त सामानको लाभ स्थानिय नगरबासिले निले हुदा आफू सारै खुसी भएको बताए। गच्छदारले दातृ निकाय हरु सग अझै सहयो साथ र हौसलाको आशा राख्दै आफू नगरमा रहे नरहे पनि आफुले उठाएका कदम मा कुनै पुर्वाग्रह नराखी अगाडि बढाउने बिस्वास ब्यक्त गर्दै यो नगर अस्पताल ले आम नगरबासिको बाच्न पाउने अधिकार सुनिस्चित गर्ने बताए। गच्छदार ले यति आर्थिक सहयोग गरि नगरको आटमा हौसला प्रदान गरिदिएको भन्दै अरिहन्त का सि इ ओ गोबिन्द बजगाइ लाई हार्दिक धन्यवाद ज्ञापन गरे।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist