मोरङको तुलसी मोटर पम्प उद्योगले २४ जना मजदुरलाई निष्कासन गरेको बिरोधमा प्रेस बिज्ञप्ति
मोरङ बिराटनगर वडा नम्बर १९ स्थित रहेको तुलसी मोटर पम्प उधोगले २४ जना मजदुरलाई निष्कासन गरेको बिरोधमा नेपाल औधोगिक श्रमिक ट्रेड युनियन केन्द्रिय समितिले सो कार्यप्रती घोर भ्रत्सना गर्दै शुक्रबार प्रेस बिज्ञप्ति जारी गरीएको जस्ताको तेस्तै।






