सुनसरी/रास्ट्रिय सहकारी दिवसको अवसरमा दुहबीको ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लि.उत्कृष्ट सहकारीबाट सम्मानित भएको छ। ६४ औं रास्ट्रिय सहकारी दिवस २०७७ को उपलक्ष्यमा जिल्ला सहकारी संघ सुनसरीले दुहबी नगरपालिका अन्तरगतका सहकारी मध्ये ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लि.दुहबी ३ सुनसरीलाइ उत्कृष्ट सहकारीबाट सम्मान गरेको हो। संस्थाका अध्यक्ष रामकुमार पाठकले जिल्ला सहकारी संघ सुनसरी र सम्पुर्ण शेयर सदस्यहरु प्रती आभार तथा कृतज्ञता ब्यक्त गरेका छन्।





