• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी प्रेस क्लबद्वारा दुहबी खानेपानी उपभोक्ता समितिसँग ५ बर्षको आय व्यय विवरण सार्वजनिक गर्न माग

काेचिला खबर by काेचिला खबर
04/02/2021
in FEATURE, समाज, स्थानीय
142
SHARES
644
VIEWS
Share on FacebookShare on Twitter

दुहवी/सुनसरीको दुहबी ४ स्थित रहेको दुहबी खानेपानी उपभोक्ता समितिसँग दुहबी प्रेस क्लबले ५ बर्षको आय व्यय विवरण बिल भर्पाई सहित सार्वजनिक गर्न माँग गरेका छन।

दुहबी खानेपानी समितिले बिगत ५ बर्षदेखि उपभोक्ता समितिको चुनाव नगरेपछि आर्थिक हिनामिना भएको आशंका भएको जनगुनासोको आधारमा दुहबी प्रेस क्लबले बिहिवार सूचनाको हक प्रयोग गरि आय व्ययको सम्पुर्ण बिल भर्पाई सहितको विवरण सार्वजनिक गर्न माँग गरेको नव गठित दुहबी प्रेस क्लबका अध्यक्ष प्रेमप्रसाद गिरिले जनाएका छन।

उता क्लबका सचिव अर्जुन खडका भन्छन खानेपानीको बिधान अनुसार प्रत्येक बर्ष साधारणसभा गर्नु पर्ने हुँदा समेत बिगत तिन बर्स देखि सो संस्थाले साधारण सभा नगरेको बताए । उनि भन्छन साधारण सभाबाट आय व्यय विवरण आम उपभोक्तामा सार्वजनिक गर्नु पर्नेमा हाल सम्म साधारणसभा नगरेपछि संस्थाप्रति आशंका बढ्नु स्वाभाविक भएको बताए।

क्लबका बरिस्ठ उपाअध्यक्ष अकबर अलि भन्छन दुहबी खानेपानी संस्थाले करिब तिन महिना अगाडि कर्मचारी भर्नाको प्रकृया नपुर्याइ सूचना विज्ञापन प्रकाशन नगरि समितिको निर्णय अनुसार दुई जना कर्मचारी भर्ना गरेको बताए।

दुहबी खानेपानी संस्थाले अपारदर्शी रुपमा रकम हिनामिना गरेको आशंका बयाप्त जनगुनासो आएकाले नव गठित दुहबी प्रेस क्लबले त्यसको पुष्टी गर्नका लागि सूचना मागेका हुन् ।
दुहबी प्रेश क्लबले बिगत २०७२ साल देखि आर्थिक बर्ष २०७७ चैत सम्मको आय व्यय विवरण बिल भर्पाई सहित सार्वजनिक गर्न माग गरेको हो ।

५ बर्ष देखीको आय व्यय विवरण सार्वजनिक नगरेको भन्दै आम्दानी र खर्चको बिवरण सार्वजनिक गर्न सूचना माग गरेको हो । सुचनाको हक सम्बन्धि ऐन २०७२ बमोजिम दुहबी खानेपानी संस्थाबाट आय व्यय विवरण सार्वजनिक गर्न नव गठित दुहबी प्रेस क्लबले माग गरेको हो ।

सो बिषयमा दुहबी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजनारायण प्रसाद रौनियारले केही कारण बस यस संस्थाको साधारणसभा तिन बर्ष यता नभएको स्विकार्दै आगामी २०७८ साल बैशाखमा संस्थाको बार्षिक साधारणसभा गर्ने तथा चुनाव समेत गराउने बताउँदै बैसाखमा चुनाव गराउन नसकेमा आफू अध्यक्षबाट राजीनामा दिने समेत बताए ।

उनि भन्छन् हाल संस्थाको खातामा १ करोड चालु पुजि रहेको र संस्थाले ६ करोड ऋण मध्ये १ करोड ऋण तिरिसकेको बताए । यता सो बिषयमा दुहबी नगर प्रमुख बेददनारायण गच्छदारले दुहबी प्रेश क्लबले उठाएको माँग जायज भएको प्रतिकृया दिंदै दुहबी खानेपानी उपभोक्ता समितिलाइ चुनाव गराउन १ वर्ष अगाडीनै परिपत्र गराएपनी अहिले सम्म के कती कारणले चुनाव न गराएको आफुले बुझ्ने बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist