• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

जर्नलिस्ट काउंसिलको होली शुभकामना आदान प्रदान

काेचिला खबर by काेचिला खबर
03/26/2021
in FEATURE, समाज, स्थानीय
159
SHARES
724
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर/आशियान ईन्टरनेशनल जर्नलिस्ट काउंसिल को सहकार्यमा बिराटनगर बाट सुरु हुन लागेको रणभुमी अनलाईन सामाचार पोर्टल ले बुधवार जानकी सेवा सदन बिराटनगर – ९ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

जस्मा एक वर्ष देखी नेपालमा पनि कोरोना संक्रमण महामारीको संकट संग संगै समाजमा सक्रियता साथ निश्वार्थ भावनाले आफ़्नै लगानिमा समाजिक कार्य, अशहायलाई सहियोग गर्ने भोकाको लाई खाना घर घर सम्म पुर्याउने सहयोगी हाथहरु तथा संचार माध्यमहरु बाट समेत आफ़्नो र घर परिवारको चिन्ता नगरी निरंतर मैदानमा डटिरहने सन्चारकर्मी हरुलाई समेत उक्त कामको मुल्यांकन गर्दै कदर पत्र दिएर सम्मानित गरेका छन ।

आशियान ईन्टरनेशनल जर्नलिस्ट काउंसिल का निदेशक राजेश कुमार शर्मा को अध्यक्षता र नेपाल पत्रकार महासंघ मोरङ्ग का उपाध्यक्ष कुमोद अधिकारी को प्रमुख आतिथ्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा आशियान ईन्टरनेशनल जर्नलिस्ट काउंसिल र रणभुमी अनलाईन सामाचार पोर्टल को निमन्त्रणा स्विकार गरेर आउनु भएका बरिस्ठ सामाजिक व्यक्तित्वहरुमा “लक डाउनको समयमा घर घरमा राशन सामग्री, खाना कपडा लगायत का सामग्री बितरण गर्नु का साथै बाडी आएको समयमा बास बस्ने स्थान खाना को व्यवस्था लगायत जडो मौसम मा कपडा सिरख च्यादर कम्बल बाडेर हजारौ असहायहरुलाई सहियोग गर्नु भएक व्यक्तिहरु जो सधै आफ़्नो समाज मा रहेका प्रतेक सुख: दु:ख मा सधै सामेल भैइ रहने” नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाज सेवी राजेश कुमार गुप्ता, युवा नेता तथा सामजिक अभियन्ता ओसिम आलम, सामाजिक अभियन्ता पप्पु अंसारी, जन्ता समाजवादी पार्टी को मोरङ्ग अध्यक्ष मोहम्मद कादिर, बैश्य युवा समाज जिल्ला अध्यक्ष गणेश साह, बिराटनगर महानगर पालिकाको वडा नं.६ सदस्य संतोष साह लगायत पत्रकारहरु मा श्याम सुन्दर सुतिहार, पदम सरदार, नबिन कर्ण, अनिल श्रेस्ठ, सोनु दाश लगायत भारतिय संचारकर्मीहरु प्रभात खबर अररिया बाट संजय कुमार झा, हिंदुस्तान दैनिक अररिया को बरिष्ठ पत्रकार अशोक सिंह मिंटू सिंह, राष्ट्रीय सहारा अररिया बाट ज्योतिष कुमार झा, मनीष कुमार, दैनिक जागरण अररिया को बरिष्ठ पत्रकार तपेश यादव सहित पत्रकार रविन्द्र यादब, अनमोल आनंद सुदीप भारती, मेराज सिद्धकी, भाजपा नेता राजनंदन यादव, जाप के प्रदेश अध्यक्ष प्रिंस विक्टर, समाजसेवी प्रभात सिंह समेत गरी ३० जना लाई कदर पत्र दीइ सम्मानित हुनुभएको रणभुमी अनलाईन सामाचार पोर्टलको प्रबन्ध निर्देशक दिलिप शर्माले बताउनुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist