• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

काेचिला खबर by काेचिला खबर
03/02/2021
in FEATURE, समाज, स्थानीय
141
SHARES
640
VIEWS
Share on FacebookShare on Twitter

चन्दन रौनियार/दुहबी
सुनसरीको दुहबी नगरपालिका वार्ड न ८ को बि.पि.अधारभुत बिद्यालयमा विद्यालयको प्र.अ.ले आर्थिक अनिमितता गरेको आरोप लगाएको छ ।

वार्ड न ८ को बि.पि. आधारभुत बिद्यालयकका प्रधानाध्यापक निर्दल कुमारी चौधरीले विद्यालयकाृ खाताबाट ९ लाख ९५ हजार रुपेया निकालेको आरोप लागेको हो ।

व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीले विद्यालयको खातामा रहेको पैसा चलखेल गरेको आरोप लगाई विद्यालयमा आज मंगलबार स्थानियहरु सहित तालाबन्दी गरेको छ ।

विद्यालयलाई व्यवस्थापनमा सहयोग गर्ने र शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेबारी पाएको प्र.अ. चौधरीले आफुहरुलाई जानकारी नदिकन राष्ट्रिय वाणिज्य बैंक इनरुवाको खाता नं. २२२०१००००३००१००१ बाट ९ लाख ९५ हजार आसोज २५ गते झिकी अवचलन गर्ने मानसायीेले निकालेको पछि आफुहरुले सोधीखोजी गर्दा निज प्र.अ. चौधरीले फाल्गुन १३ गते सो रकम विद्यालयको खातामा फिर्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्किले बताए ।

आर्थिक स्वार्थपुर्तीका लागि काम गरेको र त्यसमाथि अधिकार क्षेत्र भन्दा बाहिर गएर गैरकानुनी काम गरेकाले विद्यालयमा सता यता तनाब उत्पन्न भएको अध्यक्ष कार्किले बताए ।

प्र.अ. चौधरील आफ्नो गल्ति, कम्जोरी र अनियमितताको ढाकछोप गर्नका लागि सो रकम पुन विद्यालको खातामा जम्मा गरेको हुदाँ आर्थिक अनमितता भएको प्रस्ट देखिन्छ र विद्यालयमा ४० जना भन्दा पनि कम विद्यार्थी संख्या रहेको किर्ते फाइल खडा गरी विद्यार्थी संख्या बढी देखाई पटक पटक बजेट ल्याउने गरेको अध्यक्ष कार्कीले बताए । विद्यालयमा विद्यार्थीको लागि दिवा खाजाको लागि आउने रकम समेत हिनामिना गरेको अभिभावकहरुले बताए ।

बिद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्वको लागि बिधार्थी भर्ना गर्ने तर उक्त विधार्थी विधालयको नियमित विधार्थी समेत नहरेको स्थानिय सिवानी देवीले बताइन । २०७५ सालमा विद्यालयमा शिक्षक दरवन्दीको लागि खोलाएको विज्ञापनमा ६०० रुपैया दस्तखातबाट लिने बताएपनि प्र.अ. चौधरीले जनही ५ हजार १ सयको दरले असुली गरी सो रकम विद्यालयको खातामा जम्मा नगरी सो रकम हिनामिना गरेको समेत अध्यक्ष काकीले बताए ।

उता समितिका अध्यक्ष कार्किले गलत कार्य ठाकछोप गर्न मंगलबार दिउसो १ बजे आहवान गरिएको नाटकीय भेला र व्यवहार गरेको केहि अभिभावहरुको आरोप छ भने प्र.अ. चौधरीले आफूले भवन निर्माणका लागि सो रकम निकालेको र नक्सामा त्रुटी भएपति उत्त, रकम पुण बैंकमा दाखिला गरेको बताइन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist