• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गच्छदारको गर्जनले तात्यो सडक आन्दोलन

काेचिला खबर by काेचिला खबर
01/11/2021
in FEATURE, समाज, स्थानीय
95
SHARES
432
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/नेपालि काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ (क) ले आयोजना गरेको ओलिको असम्बैधानिक कदमको बिरोध कार्यक्रम पुस २५ गते इटहरी मा सम्पन्न भएको छ। प्रदेश क कि सभापति बिमला प्रधानको सभापतित्वमा सन्चालन उक्त बिरोध सभामा केन्द्रिय नेता कल्पना चौधरी ,माहासमिति सदस्य कुमार थापा,प्रदिप चौधरी ,दुहबि नगर पालिकाका प्रमुख बेदनारायण गच्छदार ,दिपक ढकाल लगाएत सम्पुर्ण भातृ संघ ,सुभेक्षुक सस्था लगाएत युवा हरुको ब्यापक उपस्थित रहेको थियो। जनता माबिको प्राङ्गण बाट सुरु भएको उक्त र्यालिमा उत्साहजनक सहभागि हरुले ओलि बिरुद्ध चर्का नाराहरु लगाउदै इटहरी चौकमा आएर कोण सभामा परिणत भएको थियो।

कार्यक्रम मा बोल्दै दुहबि नगर पालिका का प्रमुख तथा उर्जाशिल प्रखर बक्ता बेदनारायण गच्छदारले बर्तमान ओलि सरकारको रबैया,दम्भ र सम्बैधानिक कु को विरुद्धमा घोर भत्र्सना गर्नु भएको थियो। कार्यक्रममा बोल्दै मेयर गच्छदारले सम्बिधान मै उल्लेख नभएको चोर बाटो बाट पसेर राज्यलाइ अनिर्णयको बन्दि बनाउदै जनतालाइ प्रजा बनाइ तानाशाहि तन्त्र लाध्ने दुस्साहस गरेको तर यस्को विरुद्धमा काङ्ग्रेस ले जस्तो सुकै कदम चाल्न पछि नहट्ने बताउनु भयो। जनतालाइ माछा देखाएर भ्यागुतो हातमा हाल्दिने जालि ओलि प्रबृत्तिको अन्त्य गराएरै छाड्ने र यस्तै छाडा प्रवृत्ति बढाउदै गए श्री ३ ओलि र श्री ५ बडामहारानि दुबै लाइ सडक बाट नै जनताले सत्ता च्युत गर्ने चेतावनि दिनु भयो। सम्बिधानको धारा ७६ को उपधार १,२,३,४,५ ले धार ८५ सगको आशय माथि छुनै नसक्ने जिकिर गर्दै गच्छदार ले बिगतको सम्सद विघटन ४७ को सम्बिधान ले दिएको बाटो अनुसार भएको ले अहिले को ओलि प्रबृत्ति बिल्कुल प्रतिगमन भएको उल्लेख गर्नु भयो। जनताले ५ बर्ष कुर्सिमा बस,हाम्रो सेवा गर भनेर पठाएको ओलि अहिले सत्ता चलाउन नसकेर फेरि चुनाव मा जान्छु भन्नु फेरि जनतालाइ भुलभुलैया मा पार्ने प्रपन्च मात्रै रहेको,राज्य आफुमा अन्तर्निहित गरि तानाशाहि बाटो समाएको प्रति आपत्ति जनाउनु भयो। बयल गाढा मा चढेर अमेरिका हिडेको ओलि बालुवाटार भित्र छिरे पछि आफैलाइ सर्वसक्तिमान ठानेर ६२/६३ को आन्दोलनको उपलब्धि सिध्याउने दुस्साहस देशको दुर्भाग्य हुने भएकोले यस्को लागि प्रजातन्त्र को रक्षा र जनताको पक्षमा मेरुदण्ड बनेर लड्दै आएको काङ्ग्रेस ले कुनै हालतमा सफल हुन नदिने ठोकुवा समेत गर्नु भयो।

कार्यक्रम मा बोल्दै प्रदेश ख का युवा नेता दिपक ढकाल ले ओलि र विद्या भन्डारि सत्ता उन्मादले छट्पाएको र जनताले यसरि दुख झेल्नु परेको बताउनु भएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist