सम्पादकीय/ आजदेखि कडा लकडाउन अरे, त्यो त सुरु देखीनै गर्नु पर्ने हैन र ? यो २ हप्तामा असंगठित मजदुरहरुको कस्तो बेहाल भयो
कुन सरकारले याद गरेको छ ? बिहान २-३ घन्टाको भिडभाडमा कोरोना आउदैन थियो ? उद्योगबाट खुल्लम खुल्ला हजारौंको भिड निस्किदा कोरोना लाग्दैन ? कडा लकडाउन होस वा हल्का तेसमा सबैभन्दा बढी असंगठित मजदुर(दैनिक ज्यालादारी) गर्ने सारै मारमा परेका छन्। राज्यले असंगठित मजदुरलाई राहत न दिइ गरिने लकडाउन निम्नस्तरमाथीको विभेद हो! बैंकबाट लोन लिएर ब्यबसाय गर्ने हरुलाइ लकडाउन भरीको ब्याज माफ गराउन सक्नु पर्छ!
निम्न आय भएका असंगठित मजदुरहरु रोगले भन्दा भोकले मर्छन भन्ने हेक्का राखेर राहत प्याकेजको साथ सिमा नाका पूर्णरूपमा सिल गरेर एक वा दुइ महिना कडा लकडाउन गर्न सके कोरोना न्यूनीकरण हुन सक्छ!