• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

काेचिला खबर by काेचिला खबर
01/01/2024
in अर्थ
72
SHARES
328
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / जोगबनीमा रहेको मिना बजारको शाखा सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ३ स्थित कोशि राज मार्ग छेवमा आज सोमबार बाट सन्चालनमा आएको छ।

दुहबी नगर प्रमुख बेद नारायण गच्छादारले उक्त शाखाको आज बिधिवत रूपमा रिवन काटेर उद्घाटन गरेका छन ।

उद्घाटन पछि नगर प्रमुख गछ्दारले पसलको अनुगमन गर्दै ब्यावसायिक सफलताको सुभकामना दिएका छन । उद्घाटन कार्यक्रममा दुहबी ४ का अध्यक्ष मुस्तकिम मिया, दुहबी १ का अजुल हुसैन, दुहबी ११ का खड्ग उराउ लगायतको उपस्थिति रहेको थियो ।

दुहबी ३ सामुदायिक अस्पतालको पुर्वपट्टि कोशी राजमार्गमा सन्चालनमा आएको मिना बजारमा सर्टिङ्ग सुटिङ्ग का कपडा हरु जोगबनिकै मुल्यमा बिक्रि गरिने हुदा उपभोक्ताहरुलाइ सहज हुने भएको छ । जोगबनीका ब्यापारी तोहिद आलम र दुहबी १ प्रास्टोकिका आलम मियाको साझेदारीमा सन्चालित मिना बजारले सुरुवाती पुजि रु २५ लाख रहेको सन्चालन द्वय ले जानकारी गराएका छन ।

सर्ट, पेन्ट, कोट , साडी, ब्लाउज , कुर्तासुरुवाल लगायतका थान आइटम हरु जोगबनी कै दरमा हरुलाइ उपलब्ध हुने हुदा भन्सार र गाडीभाडा को झन्झट बाट ग्राहक हरु मुक्तहुने सन्चालक हरु बताउछन ।

सस्तो दरमा गुणस्तर्युक्त कपडा स्थानिय बजारमै पाइनेहुदा ग्राहकहरु लाभान्वीत हुने र ठगीने सम्भावना बाट मुक्त हुने उनिहरुको भनाइ छ। सस्तो मुल्यमा सामान पाइने हुदा मिना बजारले छिट्टै आफ्नो बजार ख्याति कमाउन सक्ने बुज्रुकहरु बताउछन दुहबीमा कपडा ब्यावसायि धेरै छन, तर सस्तो र सुलभ मुल्यमा कपडा किन्न जोगबनी नै जाने पुरानै चलन भए पनि अब त्यो समस्याको अन्त्य हुने मिना बजार संचालक तोहिद आलमले बताउ छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

12/09/2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist