• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बुढीगंगाको सडक दुर्दशा भएको भन्दै सिटि सफारी चालक आन्दोलित

काेचिला खबर by काेचिला खबर
06/14/2022
in FEATURE, समाज, स्थानीय
108
SHARES
493
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ५ स्थित दुहबी-बुढीगंगा जोड्ने पक्कि सडकको ठाउँ-ठाउँमा खाल्डो भएर आवतजावतमा समस्या भएको भन्दै मर्मत संभारको माग गर्दै सिटि सफारी चालकहरु बाटो अवरुद्ध गरी आन्दोलन गरेका छन्। सिटि सफारी चालक पवन कुमार कलुवारका अनुसार सडकको दुर्दशा बारे पटक-पटक गाउँपालिका तथा ५ नम्बर वडा कार्यालयलाई जानकारी गराउदा समेत हाल सम्म सो सडक मर्मत संभार नभएकोले आफुहरु बाध्य भएर २ घन्टा सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिनु परेको बताए। जनप्रतिनिधि र कर्मचारीको ढिलासुस्तीले सवैले समस्या भोग्नु परेको छ उनले भने।

सफारी चालकहरु भन्छन नवनिर्वाचित जनप्रतिनिधीहरु हाल सम्म पनि खादा र मालामा व्यस्त भएको आफ्नो काम प्रतिको दायित्व वोध नभएका कारण बाटो जिर्ण अवस्था पुगेकोले आज हामी बुढीगंगा र दुहवी जोड्ने बाटो अवरुद्ध गरेका
हौ । बुढीगंगा वडा नं.५ र दुहवी बजारको मालहट्टि सँगको सिमाना जोडिने बाटो बर्षाको वेला जिर्ण अवस्था बन्दै गरेकोले सिटी सवारी चालक आफुहरु पटक-पटक बुढीगंगा गाउँपालिकामा गई स्थानिय निकायमा बाटो मर्मत गरी माग्दा पनि अटेरी जनप्रतिनिधीहरुको विरुद्धमा चालकहरु बाटोमा धर्ना दिएको एक चालक बताउँछन् ।

उक्त्त बाटोमा सिमेन्ट उद्योगबाट सयौं टन बोक्ने क्षमता भएको १८ चक्के लहरी गाडी विभिन्न खालका सामाग्री हरु ओसार पोसार गर्दा बाटो झन जिर्ण हुदै गएकोमा गाउँ पालिकाको कुनै किसिमको ध्यानाकर्षण नभएको सफारी चालकहरु बताउछन ।

गाउँपालिकाले कर चाहि लिने तर बाटोको मर्मत एकरत्ति कहिलै नगर्ने भन्दै सफारी चालकहरु आक्रोस पोख्दै भन्छन हामी जस्तो मजदुर र गरीबको माग तत्काल सम्बोधन नभए पुन आन्दोलन गर्ने बताए ।
उता १ हप्ता देखि बुढीगंगा वडा नम्बर ४ को बाटो समेत दुर्दशा भएको भन्दै स्थानीयहरु आक्रोशित छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist