• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

काेचिला खबर by काेचिला खबर
02/04/2026
in FEATURE, स्थानीय
78
SHARES
355
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहवीमा महेन्द्र मेमोरियल एकेडेमीमा आज देखी स्पोर्ट उत्सवको रुपमा सुरु भएको छ ।

दुहवी नगरपालिकाको नगर प्रमुख वेदनारायण गच्छदारको प्रमुख अतिथ्यतामा महेन्द्र मेमोरियल एकेडेमीले ३ दिने स्पोर्ट उत्सवको रुपमा विधिवत रुपमा उद्घाटन गरी सुरु गरीएको छ ।

एकेडेमीका प्रिन्सिपल निश्चल राज शाक्यले विद्यार्थीहरुको शारिरीक र मानसिक रुपमा फुर्तिलो, अग्रगामी र कुशल नेतृत्वका लागि एकेडेमिले स्पोर्ट उत्सवको रुपमा मनाउन थालिएको बताए ।

प्रिन्सिपल शाक्यका अनुसार माघ २१ गते देखी २३ गते सम्म निर्माणधिन दुहवी स्टेडियममा विद्यार्थीहरुलाई शारिरीक र मानसिक तवरले पुर्ण गराउन एक मात्र माध्यम भनेको अत्तिरित्त कृयाकलापहरुमा स्पोर्ट भएको हुँदा विद्यार्थीहरुलाई २३ किसिमका विभिन्न शारिरीक तवरबाट खेलाईने खेलहरुमा प्रतिस्पर्धा गराई राष्ट्रिय स्तरको खेलाडी निर्माण गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका दुहवी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले विद्यायर्थीहरुमा शुभकामना दिदैं जेनजी युवाहरुको अनअपेक्षित परिवर्तनले विश्वका कयौँ मुलुकमा परिर्वतन भएको देखिन्छ । विगत भाद्र २३ र २४ गते पनि नेपालनमा अनअपेक्षित परिवर्तनका कारण जेनजीले २७ घण्टामा मात्रै सत्ता परिवर्तन गरीएको अवस्था छ । जसले गर्दा हाम्रो मुलुक नेपालमा पनि शिक्षा प्रणालीमा व्यापक सुधार , बढ्दो भ्रष्टाचार, अराजकिय सत्ताको विरुद्ध जेनजी आन्दोलनले सत्ता पल्टाउन शक्ति रहेको स्मरण गराए ।

जेनजी आन्दोलनको कारणले सरकारलाई शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो रहेको मेयर गच्छदारले बताए । देश विकासको परिकल्पना गर्न जेनजी युवाहरुको अहम् भुमिका हुन्छन् । तर अहिलेको व्यापक प्रतिस्पर्धात्तमक र कम समयका कारण जेनजीको आंकक्षा र चाहनालाई पुरा गर्नका लागि शिक्षा प्रणालीलाई नै सुधार गर्नुपर्ने मुख्य रहेको मेयर गच्छदारले बताए । यसका लागि शिक्षा प्रणालिमा व्यवसायीकरण तर्फ लानुपर्नेमा मेयर गच्छदारले जोड दिए

यसैगरी मेयर गच्छदारका अनुसार दुहवी नगरपालिकाको गौरवका योजनाका रुपमा रहेका दुहवी वडा नं.४ स्थित रहेका फुटबर स्टेडियम आफ्नो पहिलो कार्यकालमै सुरुवात गरेता पनि हाल सम्म सम्पन्न नहुँदा आत्मग्लानी भएको महसुस मेयर गच्छदारले बताए । तर फुटबल स्टेडियम क्षेत्रभित्रमा विभन्न व्यक्तिहरुको निजि जग्गा हुँदा सेटलमेन्टको कारण र बजेटको अभावले तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको मेयर गच्छदारले बताए ।

मेयर गच्छदारका अनुसार केहि दिन अगाडि भारतिय लगानि कर्ता भारतिय दुतावास तथा भारतिय सरकारका प्रतिनिधिलाई निम्ताई दुहवी नगरभित्र रहेका फुटबल स्टेडियम, कबडहल जस्ता क्षेत्रमा लगानी गर्न अह्वान गरीएकोले चाडै नै निर्माण सम्पन्न गरी स्पोर्टको हवको रुपमा स्थापना गरीने मेयर गच्छदारले बताए । जसले गर्दा छेउमै रहेको महेन्द्र मेमोरियल एकेडेमिले यसको प्रत्येक्ष लाभ दिनहुँ लिन सकिने मेयर गच्छदारले बाताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist