• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सोनापुर गोल्डकपको उपाधी पुर्वान्चल युनाइटेड लाई

काेचिला खबर by काेचिला खबर
01/18/2022
in खेलकुद
88
SHARES
398
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ८ मा सन्चालित प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिता को फाइनल खेलको उपाधी पुर्वान्चल युनाइटेड क्लब को पोल्टामा परेको छ। मेमोरि युवा क्लब को आयोजना र दुहबी नगरपालिका को सम्योजनमा सन्चालित उक्त प्रतियोगितामा ८ समुहले भाग लिएका थिए।आज भएको फाइनल खेल आयोजक मेमोरी युवा क्लब सोनापुर र पुर्वान्चल युनाइटेड क्लब बिच रहेको थियो।

उक्त समापन समारोह का प्रमुख अतिथी ,दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले खेल जगतमा फड्को मार्न र रास्टृय अन्तरास्ट्रिय स्थरमा दुहबी फुत्बल लाई स्थापित गराउन आफू दिलो ज्यानलेसाथ सहयोग गर्ने वचन दिएका छन। खेलकुद स्वास्त्ग्य र अनुसासन को प्रतीक समेत भएको साथै दुहबी नगरिले बिगत देखि नै रास्टृय स्तरका खेलाडी उत्पादन गर्दै आएपनी ब्यवस्थित अनतारास्टृय स्तरको खेल मैदान र स्टेडियम नभएको समस्या लाई मध्यनजर गर्दै करोडौं लागत्को दुहबी ४ मा रङ्गशाला निर्माण गरेको बताए।गच्छदार लेखेल जगत लाई माथी उकास्न दुहनी ७ स्थित ६ बिगाह क्षेत्रफलमा होस्टेल र एजुकेशन सहितको फुटबल एकेडेमी सन्चालनको अन्तिम तयारी रहेको समेत जानकारी दिएका छन।

नगरप्रमुख गच्छदारले कोरोना माहमरी अत्याधिक बढ्दै गैरहेको प्रती दुखी हुँदै आम नागरिकलाइ स्वास्थ्य प्रोटोकल अप्नाउन र आफ्नो ज्यानको सुरक्षा गर्न आव्हान गरेका छन।दुहबिमा सान्चाल हुन लागेका मेयर कप लगायत का फुट्बल खेल हरु कोरोनाको त्रासका कारण अनिस्चित रहे पनि अहिले सोनापुर ले सन्चालन गरेको खेल अत्यन्तै सान्दर्भिक रहेको बताउदै अयोजक टिमलाइ धन्यवाद समेत दिएका छन।

निर्धारित ८० मिनेट को खेलको पहिलो हाफ सम्म दुबै समुहले १-१ गोल गरेका थिए। मध्यन्तर पछि को खेलमा दुबै टिमले पुन १-१ गोल गर्न सफल भए सगै रेफ्री ले स्मय सकिएको घिसणा गरेका थिए।

पेनाल्टीमा ४- ३ अन्तरले पुर्वान्चल युनाइटेड क्लब बिजेता घोषित भएको थियो भने आयोजक मेमोरी युवा कल्ब सोनापुर उपबिजेता मा चित्त बुझाउन परेको थियो।

कार्यक्रम मेमोरी युवा क्लब का अध्यक्ष खड्ग माझी, सचिव पन्च नारायण चौधरी ,लगाय्त को उपस्थित रहेको थियो भने विभिन्न सहयोगी सस्था हरु लाई आयोजक टिमले सम्मान गरेको थियो।

बिजेता लाई रु १ लाख नगद ,ट्र्फि साथै प्रमाणपत्र बितरण गरिएको थियो भने उप बिजेता हुने समुहलाइ रु ५१ हजार नगद ,ट्रफी र प्रमाणपत्र बितरण गरिव्को थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

02/28/2025
सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

02/17/2025
सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

02/16/2025
दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

02/07/2025
भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

06/16/2024
भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

06/15/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist