• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पूर्वाञ्चल युनाइटेड क्लब प्रथम सोनापुर गोल्डकपको फाइनलमा प्रबेश

काेचिला खबर by काेचिला खबर
01/14/2022
in खेलकुद
79
SHARES
360
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा मोरंग बेलबारीको डागीहाट फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले फाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित ८० मिनेटको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछी खेल को पेनाल्टी सुटआउटमा पनि दुबै टिमले ५–५ को बराबरी भएको थियो।सो बराबरी पछि खेलको निर्णय अनुसार सडेनडेथबाट लिइएको हो ।

त्यसअघि खेलको ९ औ मिनेटमा डागीहाटका एरोज मगरले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ४७ औ मिनेटमा पूर्वाञ्चल युनाइटेडका असिम राईले पेनाल्टी मार्फत गोल गरेपछी खेल १–१ को बराबरीमा पुगेको थियो । डागीहाटका खेलाडी अबिष्कार क्षेत्रीले डि–एरियामा हेण्ड गरेपछी पूर्वाञ्चलले पेनाल्टी प्रहारको अवशर पाएको थियो ।

आजको खेलको म्यान अफ द म्याच आयोजक पूर्वाञ्चल युनाइडेडका गोल किपर रोशन कार्की घोषित हुदै नगद २ हजार रुपैया पाए ।

पूर्वाञ्चल युनाइटेडले उपाधीका लागि सोमबार आयोजक मेमोरी युवा क्लब र एकता युवा क्लब बिराटचौक मोरंग बिच भोली शनिबार हुने अन्तिम सेमिफाइनल खेलको बिजेतासंग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैया पुरस्कार पाउनेछ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

02/28/2025
सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

02/17/2025
सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

02/16/2025
दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

02/07/2025
भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

06/16/2024
भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

06/15/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist