• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–प्रतियोगिता चैत २६ र २७ माहुने

काेचिला खबर by काेचिला खबर
04/06/2021
in खेलकुद
86
SHARES
389
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहवीमा चैत्र २६ र २७ गते तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप हुने भएको छ ।

सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा हुने प्रतियोगितामा आयोजक टोली सहित ४ प्रदेशका टोलीहरु, ३ विभागिय टोली, भूपू ब्रिटिस गोर्खा टोली र भारतका २ टोलीहरुको सहभागिता रहने भएको छ ।

प्रतियोगिता दुहवी नगरपालिका स्थित श्री सरस्वती मा.बि.को खेल मैदानमा खेलाईने सुनसरी जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यले मंगलबार दुहबीमा पत्रकार समेलन मार्फत जानकारी गराएका हुन ।

अन्तराष्ट्रिय डोरीतान महासंघको नियमानुसार प्रतियोगिताका प्रत्येक खेल बेष्ट अफ थ्री का आधारमा खेलाईने शाक्यले बताए ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद एक लाख रुपैया सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन तथा दोस्रो हुने टोलीले नगद पचास हजार रुपैंया सहित प्रमाण–पत्र प्राप्त गर्नेछन ।

जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यकाले सुनसरी जिल्ला डोरीतान संघले सुनसरी जिल्लामा मात्र नभएर एक नम्बर प्रदेश भरी नै डोरीतान खेलको विकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने, कार्यसमितिका सदस्यहरुलाई अभिमुखीकरण तालिम, प्राविधिक तालिम, डोरीतान खेल प्रतियोगिताहरु आयोजना गर्ने तथा आयोजना गर्न सहयोग गर्ने बताए ।

उनका अनुसार प्रदेश स्तर तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा खेलाडीहरुलाई समावेश गराउने कार्यहरु गर्दै सुनसरी जिल्ला संघले डोरीतान खेलको विकासमा टेवा पुर्याईरहेको बताए ।

सो पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका नि.प्र.अधिकृत निलमणी खनाल, विशिष्ट अतिथिमा नेपाल डोरीतान संघका उपाध्यक्ष श्री सुभाषश्री पोख्रेल तेसै गरि अतिथिहरुमा दुहवी नगरपालिकाका शिक्षा शाखा अधिकृत विकास घिमिरे, दुहबी वडा नं.४ का अध्यक्ष राजन बस्नेत, वडा नं. ५ का अध्यक्ष रमेश रौनियार, वडा नं. ६ का अध्यक्ष मुन्ना साह (हलुवाई) लेखा अधिकृत दिपेन्द्र चौधरी, मोरङ डोरीतान संघका अध्यक्ष अशोक कुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।

वि.सं २०७५ मा सुनसरी जिल्ला डोरीतान संघले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको थियो । त्यसैगरी संघले २०७६ फाल्गुन २३ र २४ गते दोस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसीप आयोजना गरेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

02/28/2025
सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

सातौ मेयर कप फुट्बल प्रतियोगिताको क्वाटर फाइनलमा दुहबी ५ प्रवेश ।

02/17/2025
सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० विजय

02/16/2025
दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

दुहबीमा ७ औ मेयरकप फुटबल प्रतियोगिता हुने निश्चिति ।

02/07/2025
भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

भलुवा गोल्डकप फुटबल खेलमा मधेश प्रदेशका सलहेश युवा क्लब सिरहा फाइनलमा प्रवेश ।

06/16/2024
भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

भलुवा गोल्डकपको फुटबल खेलमा बिराटनगर सिटि फुटबल क्लब सेमिफाइनलमा प्रवेश

06/15/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist