• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा प्रथम उप-प्रमुख महिला भलिबल प्रतियोगिता सुरु

काेचिला खबर by काेचिला खबर
01/23/2021
in FEATURE, खेलकुद, स्थानीय
101
SHARES
459
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/सुनसरीको दुहबीमा नगर स्तरीय प्रथम उप-प्रमुख महिला भलिबल प्रतियोगिताको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारद्वारा उद्घाटन भएको छ। उदघाटन खेलको प्रमुख अतिथि रहनु भएका दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिनु हुँदै खेलकुदपनि बिकासको सुचक भएको हुँदा सम्पुर्ण खेल र खेलाडीको क्षमता अबिवृद्धि गर्दै लैजाने कुरामा आफू सचेत रहेकोले खेल र खेलाडीको संरक्षण तथा प्रबर्द्धन गर्ने कुरामा आफ्नो अहम भुमिका रहने प्रतिबद्धता जनाउनुभयो।

उदघाटन खेलको सभापति रहनु भएकि दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाहले नगर स्तरीय उपप्रमुख महिला भलिबल प्रतियोगिता सुनसरीमै पहिलो र एतिहासिक भएकोमा खुसी प्रगट गर्नुहुँदै एस्तो प्रतियोगिताले महिलाप्रती सम्मान दर्साउने बताउनुभयो। पहिलो खेल दुहबी र इनरुवाबिच भएको थियो जसमा दुहबीले जित हासिल गरेको छ। दोस्रो खेल धरान र बराहक्षेत्र बिच भएको थियो जसमा बराहक्षेत्रले जित हासिल गरेको थियो। भोलिको पहिलो खेल रामधुनी र हरिनगरा बिच हुने र दोस्रो खेल इटहरी र बर्जु बिच हुने आयोजक दुहबी नगरपालिकाले जनाएको छ। प्रथम उप-प्रमुख महिला भलिबल प्रतियोगितामा सुनसरीका १० वटा पालिकाबिच दुहबी स्थित श्री सरस्वती माबिको खेल मैदानमा प्रतिस्पर्धा हुदैछ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist