• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

श्रमिक सूचना बैङ्क स्थापनाको निर्णयप्रति मजदुर नेता मैनालिको यस्तोछ धारणा

काेचिला खबर by काेचिला खबर
08/31/2020
in FEATURE, दृष्टिकाेण
85
SHARES
387
VIEWS
Share on FacebookShare on Twitter

नेकपा पाटिका भातृ संगठन अखिल नेपाल ट्रेड युनियन माहासंघ प्रदेश १ का मजदुर नेता भानु मैनालि संग कोचिला खबर ले गरेको कुराकानिमा श्रमिक सूचना बैङ्क स्थापना निर्णय प्रति मैनालिको यस्तो धारणा आएको छ।

हालै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सूचना बैङ्क निर्णय स्वागतयोग्य भएता पनि राज्यले गरेको हरेक सहमति हरु कार्यन्यन पक्ष फितलो देखिन्छ ।

हाल सम्म सामाजिक सुरक्षामा नेपालमा भएका १९ हजार श्रमिक हरु मात्र सामाजिक सुरक्षामा सुचिकृत छन । बाकी मजदुरहरुको अवस्था भने दयनीय हुदा समेत राज्यको सो मजदुर हरु प्रति ध्यानाकर्षण नभएको देखिन्छ ।

राज्य , व्यवसायि , ट्रेड युनियन बिच भएको सहमति लथालिङ्ग देखिछन । श्रम कटौती गर्नेमा राज्य र व्यवसायी दुबै पक्ष बाट भएको देखिन्छ ।

करार ज्यालादारिको नाममा सरकारले उधोग व्यवसायी संग मिलेर विभिन्न बाहाना देखार मजदुर हरुले पाउने सुबिधा नपाएको अवस्था देखदा समेत व्यवसायी माथि कुनै ईमान्दारिता नदेखिएको अवस्थामा श्रमिक सूचना बैङ्क बाट खासै उपल्बधि हुने अवस्था देखिदैन ।

ईमान्दारिका साथ लागू गरे स्वागतयोग्य मान्न सकिन्छ । हाल राज्य र व्यवसायिले श्रमिक प्रति देखाएको साहानुभुतिको निर्णय सन्तोषजनक भरपर्दो ठाउँ देखीएको छैन ।

यि आधार हरु हुन जुन राज्य पक्ष र व्यवसायि संग सहमति हुदा समेत कार्य कार्यन्यन भएन ।

(१) राज्य र उधोग मजदुर संग भएका सहमति

(२) संचार श्रमिक र पत्रकार महासंघको राज्य संग भएको सहमति

(३) राज्य र व्यवसायि संग सेक्युरिटी मजदुर बिच भएको सहमति

(४) एफेन्सिसि र राज्य पक्ष संग ट्रेड युनियन बिच भएको सहमति
यस आधार लाई बुझ्ने हो भने मजदुर बर्ग धेरै हौसिनु पर्छ जस्तो लाग्दैन मलाई हाल सम्म राज्य र व्यवसायीले श्रमिक हरु लाई चारो हाल्ने बाहेक केही गरेको देखि दैन । ईमान्दारिका साथ गरे भने राम्रो कुरा बुझीन्छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist