• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

उद्योगमन्त्री दुगडकै उद्योगमा मजदुरहरुको सामाजिक सुरक्षामा सूचीकृत नभएको खुलासा

काेचिला खबर by काेचिला खबर
07/10/2020
in मुख्य, स्थानीय
120
SHARES
544
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ मोरङ । कोरोना भाइरसका कारण जारी सरकारी बन्दाबन्दीको बिच अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) मोरङले विभिन्न औधोगिक प्रतिष्ठानमा कार्यरत मजदुरहरुको अवस्था अनुगमन गरिहेको छ ।
अनुगमनका क्रममा अन्टुफ मोरङले उद्योगपति तथा नेपाल सरकारको उद्योगमन्त्री मोती दुगडको स्वामित्वमा रहेको एसिया के.मी. प्रा. लि.ले ऐन बमोजिम मजदुरलाई सुविधा नदिएको जनाएको छ ।

एसिया प्रा.लि.मा कार्यरत ३३ जना स्थायी कामदारलाई लकडाउन अवधिको पारिश्रमिक दिएको तर १६ जना ज्यालादारी श्रमिकहरुलाई तलब सुविधान नदिएर पक्षपातपूर्ण व्यवहार गरेको अन्टुफले आरोप लगाएको छ ।
संघीय उद्योगमन्त्रीको उद्योगमा नै मजदुरहरुलाई सामाजिक सुरक्षामा सूचीकरण नगरिएको भन्दै अन्टुफ मोरङले तत्काल ऐन अनुसारको सुविधा दिन सचेत गराएको छ ।

अन्टुफ मोरङका उपाध्यक्ष धर्मलाल माझी भने, ‘उद्योगमन्त्रीको उद्योगका मजदुरहरुलाई नै सामाजिक सुरक्षामा सूचीकृत गरिएको छैन्, हामीले ऐनअनुसार सूचीकृत गर्न सुझाएका छौं ।’
‘कानुनको पालना गराउनेहरुको औधोगिक प्रतिष्ठानले नै कानुनको धज्जी उडाउँछ भने अन्य उद्योगमा कार्यरत मजदुरको अवस्था के होला ?’ उपाध्यक्ष माझीले प्रश्न उठाए ।

बन्दाबन्दीका बीच अन्टुफ मोरङका अध्यक्ष गंगा राम थापा, उपाध्यक्ष धर्मलाल माझी, सदस्य गोपाल लिम्बु सम्मिलित अनुगमन टोली औधोगिक करिडोरमा कार्यरत मजदुरहरुका साथै उद्योगको अवस्थाका बारेमा अनुगमन गरिरहेको छ ।
यस्तै एसिया केमिकलको पश्चिममा नेसनल पाइप फ्याक्ट्री रहेको भन्दै श्याम गौतमले त्यहाँको अवस्था त्योभन्दा बेहाल रहेको बताएका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist