• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नेपाली चलचित्रमा बिद्यार्थी दर्शकहरुको सहभागिता बिषयक अन्तरक्रिया

काेचिला खबर by काेचिला खबर
07/10/2022
in FEATURE, मनाेरञ्जन, मुख्य, समाज, स्थानीय
69
SHARES
313
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबीमा आइतवार नेपाली चलचित्रमा बिद्यार्थी दर्शकहरुको सहभागिता बिषयक अन्तरक्रिया प्रवचन कार्यक्रम समपन्न भएको छ। एक नम्वर प्रदेशभरीमा नेपाली चलचित्रप्रति नौलो जागरण ल्याउँन र नेपाली चलचित्र तथा भाषा भाषीको चलचित्र स्तरिय बनाउनकालागि बिद्यार्थीहरु बिच अन्तरक्रिया गरेर नेपाली फिल्मको राम्रो नराम्रो पक्षको वारेमा राय संकलन गरेर नेपाली चलचित्रलाइ थप स्तरिय बनाउँने उदेश्य रहेको चलचित्र निर्देशक तथा चाँदनी फिल्मस बिराटनगरका संस्थापक अध्यक्ष केशव रायमाझीले जनाए। ४ दशक देखि चलचित्र क्षेत्रमा अनुभव वटुलेका केशव रायमाझीले नेपाली चलचित्रको अवस्था स्तरिय बनाउँन दर्शकले भनेजस्तो र चाहेजस्तो चलचित्र निर्माण गर्न आफु लागिपरेको जनाए।

दुहबी ५ स्थित श्री सरस्वती माविको भवनमा भएको अन्तरक्रिया प्रवचन कार्यक्रमममा उल्लेखनीय बिद्यार्थी दर्शकहरुको सहभागिता रहेको थियो। श्री सरस्वती माविका प्रधानअध्यापक तेजप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अतिथि बक्ताहरु वरिष्ठ चलचित्रकर्मी प्रेम सुव्वा, वरिष्ठ कलाकार पुस्प श्रेष्ठ, थारु चलचित्रका निर्माता प्रभु परमानन्द चौधरी, थारु चलचित्रका लेखक राम बिश्वास, कलाकारहरु कल्पना पाण्डे गिता कोईरालाको उपस्थीती रहेको थियो। नेपाल सरकार चलचित्र विकास बोर्ड काठमाडौंको सहकार्य तथा चाँदनी फिल्मस बिराटनगरको आयोजनामा उक्त कार्यक्रम समपन्न भएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist