कान्तिपुरका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। उनको शव मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती नदीमा भेटिएको हो।
उनको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ। उनी यही साउन २६ गते काठमाडौंको ढुंगेअड्डा तीनथान नजिकैदेखि बेपत्ता भएका थिए।
उनको मोबाइलको अन्तिम लोकेशन भने बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ।उनको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ।
उनी यही साउन २६ गते काठमाडौंको ढुंगेअड्डा तीनथान नजिकैदेखि बेपत्ता भएका थिए।
उनको मोबाइलको अन्तिम लोकेशन भने बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ।