‘our land ,our future .” we are
GenerationRestoration भन्ने मुल नाराका साथ आज बिस्व बातावरण दिवस मनाइएको छ। बातावरण दिवसको अवसरमा दुहबी नगरपालीकाको बातावरण शाखाले बृक्षा रोपण कार्यक्रमको आयोजना गरेको छ।
नगर प्रमुख आवास योजना क्षेत्र भित्र आज नगर प्रमुख बेद गच्छादार, उपप्रमुख मेनुका खतीवडा, प्रमुख प्रशासकिय अधिकृत हिमायल बराल, बातावरण शाखा प्रमुख बिमल चौधरी, वडा अध्यक्षहरु दुहबी नगरपालीका विभिन्न शाखा प्रमुखहरु लगायतले बिभिन्न प्रजातिका बिरुवा रोपेका थिए। नगर प्रमुख आवास योजनामा दलित, सुकुम्बासी का ८० घर बसोबास गर्छन्। गत साल असार १८गते नगर प्रमुख गच्छादारले सुकुम्बासि हरुका लागी ८० घर बितरण गरेका थिए।





