• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी र मोरङमा माटो कारोबारीको रजगज अवैधरुपमा बुढी खोला दोहन गरी लाखौंको माटो बेच्दै ।

काेचिला खबर by काेचिला खबर
04/01/2024
in FEATURE, स्थानीय
63
SHARES
287
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी र मोरङको दुई पालिकामा माटो कारोबारीको रज गज भएको देखिन्छ ।

बिगत लामो समय देखि यी दुई जिल्लाको विभिन्न पालिकाहरुमा भु माफिया ( माटो कारोबार गर्नेको रजगज देखिन्छ ।
यी माटो कारोबारीहरुको ठूलो ग्रिहो रहेको स्रोतको दाबी छन ।
स्रोतअनुसार जिल्ला देखि केन्द्रिय स्तरका केही राजनीति दलका नेताहरुको समेत छत्र छायांमा कानुन मिचेर मापदण्ड बिपरीत
अवैधरुपमा विभिन्न खोला , नहर , कुलो सार्वजनिक जग्गा लगायत ठाउँहरुमा माटो उत्खनन गरी लाखौंको माटो बेच्ने गरेको पाईएको छ ।

यता केही दिन देखि दुहबी नगरपालिका वडा नम्वर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को सिमानामा रहेको दुहबी नगर क्षेत्र भित्र पर्ने बुढीखोलामा अवैधरुपमा खोला दोहन गरी माटो कारोबारीहरुले लाखौंको माटो बेच्दै गरेको देखा परेका छन ।

बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि बुढीखोलामा डोजर लगाएर ठाउँ–ठाउँमा गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन । सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ।

खोला भित्र र खोलाको किनारमा मा कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन । प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा त्यसमा मिलोमतो हुँनसक्ने स्थानियको आशंका छ।

उता अवैधरुपमा बुढी खोला दोहन गरी लाखौंको माटो बेच्दै आएको सुचना पाए लगतै दुहबी प्रहरीले माटो बोक्ने को १ ख ५०२८ र प्र .१-०२-००१ क ४३२४ नम्बर भएको दुई वटा हाईवा ट्रक नियन्त्रणमा लिएर भोलि पल्ट छाडिएका थिए ।

स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ।

यता सो विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रमुख मोहन पोखरेल सँग बुझ्दा सिमा बिवाद नटुङ्गेल सम्म खोला उत्खन्न गर्न हाल लाई रोक्न लगाईएको बताएका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist