• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गढी २ को वडा अध्यक्षकै निर्देशनमा निजी जग्गामा डोजर चलाए प्रति थान्दार परीवार आक्रोसित

काेचिला खबर by काेचिला खबर
03/04/2024
in FEATURE, स्थानीय
69
SHARES
315
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको गढी गाउँपालिका २ नम्बर वाडा अध्यक्षको निर्देशनमा निजी जग्गामा डोजर चलाएको प्रति थान्दार परिवारहरु आक्रोसित बनेका छन् ।

आइतबार गढी गाउपालिका २ नम्बर वार्ड अन्तर्गत थान्दारटोलमा वडा अध्यक्ष प्रभाकर मांझिले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती हिनामिना गर्न नपाइने भन्दै गर्दा पनि डोजर चलाएको पिडित नरसिंह थान्दारले बताए ।

निजी सम्पतीमा गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको नरसिंह थान्दारको आरोप रहेका छन ।

त्यस्तै गरी सडक निर्माणका ठेकेदार पक्ष र वडा अध्यक्षले बाटो बनाउने नाममा आफुहरुको निजिघर जग्गा माथी डोजर चलाई चल अचल सम्पति मासी बाटो देखि पुर्बरहेको ऐलानी सडक अतिक्रमित घर हरु नभत्काई निजि सम्पति मासेको आरोप लगाएका छन् ।

पिडित बताउने नरसिंह थान्दार, इन्द्रकान्त थान्दारले वार्ड अध्यक्ष प्रभाकर मांझि असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइरहेको बताए ।
नरसिंह थान्दार, इन्द्रकान्त थान्दारले आफुहरु अन्याईमा परेको भन्दै न्याईका लागि उच्च अदालत बिराटनगर जाने कोचिला खबर लाई जानकारी दिएका छन ।

उता सोहि बिसयमा गढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष प्रभाकर मांझि संग बुझ्दा थान्दार परिवारको निजि घर जग्गामा मापदण्ड अनुसार सडक विस्तार गर्न डोजर लगाएको सुईकार गर्दै ढोकापुल सुक्रबारे हाट देखि गढी गा. पा. धनपुरी दुहबी सडक आयोजना कोशी प्रदेश सरकार बाट २०७८ सालमै टेन्डर लागि सकेकोमा ४० फिटे बाटो साइड अतिक्रमण नहट्दा बजेटनै फ्रिज हुने अवस्था आएपछि ठेकेदार पक्ष संग वार्ड कार्यालयले सहजीकरण गरेको बताए ।

वार्ड अध्यक्ष मांझिले तोकेको समयमा संरचना खाली नगरिएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको बताए ।

वार्ड अध्यक्ष मांझिका अनुसार उक्त बाटोमा बनेका संरचना हटाउन १ महिना अगावै सुचना जारि गरिसकेको ले जसमा बीच बाटोको बिन्दु बाट दुवै तर्फ बराबरी बिस–बिस फिट साइड क्लियर गर्ने स्थानीयहरु संग सहमति अनुसारनै कायम गरिएको माँझीले दाबि गरेका छन् । साथै माझिले आफुप्रति लगाएको आरोप निराधार रहेको बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist