दुहबी / दुहबी नगारपालीकाको नया प्रमुख प्रशासकिय अधिकृतमा हिमाल बरालले आजदेखि कार्यभार सुरु गरेका छन । प्रशासकिय अधिकृत बरालले हाजिर गर्दै दुहबी नगरपालीकाको प्रमुख प्रशासाकिय अधिकृतको कार्यभार सुरु गरेका हुन ।
नगरपालिकाले नवआगन्तुक प्रमुख प्रसासकीय अधिकृत कर्मचारी लगायतले बराल लाइ स्वागत गरेका छन ।
यसअघी मालपोत शाखा प्रमुख दमक, बाणीज्य कार्यालय बिराटनगर प्रमुख हुदै भुमिसुधार तथा मालपोत कार्यलय दोलखा प्रमुखको रुपमा कार्यरत रहिसकेका बरालले आजदेखि स्थानिय तह मा पहिलो पटक दुहबी नगरपालीकाको प्रमुख प्रसासकीय अधिकृतका रुपमा जिम्बेवारी सम्हाल्दैछन । ।
यस अगाडी दुहबी नगरपालीकामा प्रमुख प्रशासकिय अधिकृत रहेका राजकुमार केसी सरुवा भै अन्यत्र गैसकेका छन ।





