• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको दशै मेलामा सुरक्षा व्यवस्था कडाई मेलाको निगरानी ड्रोन तथा सिसि क्यामेरा बाट गर्ने

काेचिला खबर by काेचिला खबर
10/14/2023
in स्थानीय
72
SHARES
329
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा शान्ति सुरक्षालाई बिशेश प्राथमिकता दिदैं दुर्गा काली मन्दिरको पुजा समिति गठन भएको छ ।
स्थानीय चंदन मंडलको अध्यक्षतामा १५ सदस्य पुजा समिति गठन भएको हो । दुहबी वडा नम्बर ६ स्थित दुर्गा काली मन्दिरमा आज भएको पत्रकार सम्मेलनमा पुजा समितिका अध्यक्ष मंडलले शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर २५ जना स्वंमसेवकको टोलि तयार गरेको जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम हलुवाईले यो पटकको पुजामा मन्दिरमा आउने भक्तजनहरुकालागी पक्की सडक बाटोकोलागि उच्च स्तरको वेस तयार गरेको जानकारी दिदैं यसै वर्ष कालोपत्रे हुने जनाए ।

शान्तिसुरक्षाको सम्पुर्ण तयारीमा सिसिटिभी क्यामेरा र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताउदैं शान्तिसुरक्षामा चुक हुन नदिन सुरक्षाकर्मि लगायतका साथीहरूसँग आफै पनि अहोरात्र खट्ने समेत वडाअध्यक्ष हलुवाईले बताए ।

दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम रैनले पुजा समितिको महत्वको बारेमा चर्चा गर्दै पुजा तथा मेलामा गलत मानसिकताका व्यक्तिहरुलाइ परास्त गर्न सवै मिलेर एक भएर सक्रियताकासाथ लाग्न जोड दिएका छन् ।

पुजा समितिका सचिब मनिस कुमार रौनियारले घटस्थापना देखि १० दिन दैनिकरूपमा प्रसाद वितरण गर्ने पुजाको सातौ दिन फुलपातिमा र्याली सहित बजार परिक्रमा गरेर बेलुका जागरण किर्तन मंडली राखिने बताए ।

मन्दिर परिसरमा २० वटा स्टल राखिने पुजा व्यवस्थापनकालागी ६ लाख ५१ हजार आय व्यय रहेको उनले जानकारी दिए । व्यक्तिगत मनोकामना पूरा हुने जनबिश्वास र आस्थाको धार्मिक महत्व राखेको दुर्गा काली मन्दिरमा हुने १० दिने पुजा र अन्तिम दिनको मेलामा हरेक वर्ष दुहबी नगरपालिका र आसपासको पालिकाबाट हजारौंको संख्यामा भक्तजनहरु आउने गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

05/13/2026
दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist