• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बिद्यालय बन्दको बिकल्प खोज्न आन्दोलनरत शिक्षकहरुलाइ मेयर गच्छादार आग्रह ।

काेचिला खबर by काेचिला खबर
09/19/2023
in स्थानीय
65
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / संघिय संसदमा दर्ता भएको बिद्यालय शिक्षा ऐन २०८० को बिसयलाइ लिएर असोज ३ गते देखि देशभरका शिक्षकहरु सगै दुहबीका शिक्षकहरु पनि अनिस्चितकालीन बिद्यालय बन्द गरि आन्दोलनमा होमिएको बिसयलाइ लिएर दुहबी नगर प्रमुख गच्छादारले शिक्षकहरुले आफ्ना अधिकार स्थापित गराउन रोजेको आन्दोलनको बाटो कतिपय कुरामा ठिक भएतापनि बिद्यालय नै बन्द गराउदा अध्ययनरत बालबालीका हरुको पठनपाठनमा नकारत्मक असरपर्ने भएको ले बिद्यालय बन्दको बिकल्प खोजेर बार्ता र सम्बाद सगै अन्य बिकल्प रोज्न आग्रह गरेका छन ।

दुहबी जेसिसले आयोजना गरेको मिसेस तिज २०८० को कार्यक्रममा संबोधन गर्ने क्रममा नगरप्रमुखले आन्दोलनरत शिक्षक- कर्मचारीहरुको असन्तुस्टीहरुलाइ बार्ता र संबादको माह्यमबाट तत्काल संबोधन गरि पठनपाठन सुचारु गराउन पहल गरिदिन नेपाल सरकार सग आग्रह गर्दै उक्त कुरा बताएका हुन ।

सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु त्यसैपनी संस्थागत बिद्यालयका बिद्यार्थीभन्दा एस इ इ मा ग्रेडिङ कम ल्याउने बिगतका रिजल्टहरुले देखाइ सकेको हुदा झन शिक्षण शिकाइ प्रभावकारी बनाउनु पर्ने हामि सबैको साझा दायित्व र कर्तब्य पनि रहि आएकोले प्रस्ताबीत शिक्षा ऐनमा देखिएका त्रुटिहरुलाइ सच्याउन दुहबी नगरपालीका भित्र सन्चालित बिद्यालयका शिक्षक, कर्मचारी , बि ब्या स, अभिभावकहरुले साझा धारणा बनाइ बिद्यालय बन्दको बिकल्प खोजिनु पर्नेमा उनले जोड दिए।

अधिकारका नाममा बिद्यालय र अबोध कलिला बालबालिकाको भबिस्यलाइ निशाना बनाउनु पाप हो, उनले भने आन्दोलनरत शिक्षकका कतिपय मागहरु जायज होलान, , शिक्षकहरु आफैमा बौद्दिक सर्कल हुनेहुदा यसलाइ समय हुदै आन्दोलनको रुप परिवर्तन गरी नियमित बिद्यालय सन्चालन गरि पठनपाठन सन्चालन गर्नु नै तमाम बिद्यार्थीको हित हुनेमा जोड दिए ।

शिक्षा ऐन संघिय सरकारले ल्याउने हो, शिक्षकहरुका कतिपय असन्तुस्टी होलान तर हरेक नागरिकले शिक्षा पाउनुपर्ने नैसर्गिक अधिकार बाट कोहिपनि बन्चित हुन मिल्दैन तसर्थ शिक्षकहरुको बौदिकतालाइ प्रयोगगरी अनिस्चितकालीन बिद्यालय बन्द बाहेकको बिकल्प खोजी उम्रीदैगरेका कलिला बाकबालिकाहरुलाइ शिक्षाबाट बन्चित नगरि आन्दोलनका अन्य बिकल्प खोजिदिन आग्रह गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist