• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बुढीगंगाको जनप्रिय मा.वि.मा बेथिति एक शिक्षकले महिनामै थाप्छन ३ पटक तलब

काेचिला खबर by काेचिला खबर
08/22/2023
in स्थानीय
189
SHARES
860
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / मोरङको बुढीगंगा वडा नम्बर ३ स्थित रहेको जनप्रिय मा.वी.मा अनियमितता र बेथिति भएको दावी गर्दै सो विद्यालयका एक शिक्षकले महिनामै ३ पटक सम्म दोहोरो तेहरो तलब सुविधा लिईरहेको सो विद्यालय व्यवस्थापन समितिका सदस्य राजेस यादवले आरोप लगाएका छन ।
यादवका अनुसार सोही विद्यालयका शिक्षक लव कुमार यादवले महिनामै ३ पटक सम्म तलब भत्ता सुविधा लिने गरेको आरोप लगाएका छन् ।

सो विद्यालयका शिक्षक लव कुमार यादवले सरकारी तलब वाहेक सोही विद्यालय अन्तरगत रहेको सिटिइभिटी प्राविधिक शिक्षाको आफू कोडिनेटर भएको भन्दै महिनाको २४ हजार तलब लिने गरेको र सिटिइभिटी कक्षा पढाउने नाममा छुट्टै तलब भत्ता समेत लिने गरेको पाइएको छ ।

सो विद्यालयको बेथिति र अनियमितता बारे आफूले विद्यालय व्यवस्थापन समितिको बैठकमा पटक-पटक कुरा उठाउदा समेत समितिका अध्यक्ष र विद्यालयका प्रधानअध्यापकले कुनै सुनुवाइ नगरेको विद्यालय व्यवस्थापन समितिका सदस्य
राजेश यादवले खुलासा गरेका छन् ।

बुढीगंगा गाउँपालिकाको उक्त सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको र अन्य काम कारवाहिहरुमा समेत आर्थिक अनियमितता भएको हुन सक्ने भएको राजेश यादव बताउँछन् ।

सो विद्यालयमा बिगत लामो समय देखि इङलिस मिडियमको पढाई भईरहदा हालको सेशनबाट निजि विद्यालयको मिलोमतोमा इङलिस मिडियमको पढाई समेत बन्द गरेको हुन सक्ने उनी बताउँछन् ।

सो विषयमा विद्यालयका प्रधानअध्यापक युवराज दाहाल संग बुझ्दा आफू प्र .अ. हुनु भन्दा अगाडी सो विषयहरुको निर्णय भईसकेकोले आफुले धेरै कुरा गर्न नसक्ने भन्दै पन्छीएका छन
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मण्डल संग बुझ्दा शिक्षक लव कुमारले आफ्नो डिउटि समय भन्दा बाहिरको समयमा पढाएको बापत तलब लिने गरेको र सिटिइभिटिको कोडिनेटर बापत महिनाको २४ हजार लिने गरेको बताए ।

सो विषयमा शिक्षक लव कुमार यादव संग बुझ्दा आफुले विद्यालय समय भन्दा बाहिर सोही विद्यालयमा सिटिइभिटिको कक्षा बिहान ६ बजे देखि १० बजे सम्म पढाउने गरेकोले रकम लिने गरेको बताउदै महिनाको २४ हजार सिटिइभिटिको कोडिनेटर बापत तलब लिने गरेको स्वीकार गरेका छन । उनले तलब सुबिधा समितिको निर्णय अनुसार लिने गरेको बताए ।

यता सो विषयमा बुढीगंगा ३ का वडाअध्यक्ष तिलक मण्डल संग बुझ्दा शिक्षक लव कुमारको तेहरो सेवा सुबिधा बारे बाहिर गाँई गुँइ सुनेता पनि विद्यालय व्यवस्थापन समितिको बैठकमा धेरै अनुपस्थिती भएकोले आधिकारिक रुपमा जानकारी नभएकोले यस विषयमा बुझ्ने बताए ।

सरकारी तलब खाने एउटै ब्यक्तिले सोही विद्यालयको मातहतको प्राविधिक शिक्षा वा कार्यालयमादोहोरो तेहरो सुविधा लिनु सरासर गलत भएको जानकारहरु बताउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist