दुहबी / सुनसरीको दुहबीमा नगर स्तरीय मेहंदी प्रतियोगिता
शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा दुहबीकि साह महिलाहरुले एक आपसको हातमा मेहंदी लगाई
उत्कृष्ट डिजाइन गरी प्रतियोगिताको प्रथम दिपिका साह ।
दोस्रोमा गुडिया साह तेस्रो संजना साह भएकि थिन ।
बिजेता सबै लाई पुरस्कार तथा प्रमाण पत्र दि समानित गरेको
आयोजकले जनाएका छन ।
सो प्रतियोगिताको प्रमुख अथितीमा साह सेवा समिती दुहबीका अध्यक्ष लक्ष्मन प्रसाद साह र साह युवा मंच दुहबीका अध्यक्ष मनोज साहको अध्यक्षतामा तथा साह युवा मंच दुहबीको आयोजनामा मेहंदी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।