दुहबी / सुनसरीको दुहबी एरीयामा पानीको मिटर चोरी गर्ने समूह पक्राउ” परेको दुहबी प्रहरीले जनाएका छन ।
प्रहरीका अनुसार गत मंगलबार दुहबी नगरपालीका वडा नं-४ स्थीतमा पानीको मिटर चोरी भएको जानकारी प्राप्त हुनासाथ चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा आज बुधबार चोरीको ९ थान पानीको मिटर सहित मिटर चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहको ईलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएका छन ।