• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा मेयर गच्छ्दारको दोश्रो एक्सन बजार क्षेत्रको अबैद्य संरचना माथी फेरि चलायो डोजर ।

काेचिला खबर by काेचिला खबर
06/16/2023
in स्थानीय
147
SHARES
667
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ५ कोशी राजमार्ग बजार क्षेत्रमा बनेका अबैद्य संरचना हटाउन आज दोश्रो पटक मेयर गच्छ्दारले डोजर चलाएको छ।

नगरपालीकाको स्वामित्वमा रहेको साबिक दुहबी गापं ६ (ख) कि नं ३८ को ज बि १० कठ्ठा ४ धुर जग्गामा बनेका अबैद्य संरचना हटाउन दुहबी नगरपालीकाले गत बैशाख २६ गते सार्वजनिक ३५ दिने सुचना जारि गरेको थियो।

सुचनाको समयावधि सकिदा सम्म अधिकाँसले आफ्ना संरचना हटाएतापनि केहिले अटेर गरी हटाएका थिएनन्।

गत २०७९/९/१९ मा पहिलो पटक सुचना जारीगरी हटिया प्लटमा बनेका संरचना हटाउन दुहबी नगरपालीकाले सुचना जारी गरेको थियो।

उक्त प्लटका बासिन्दाहरुले संरचना हटाउन भन्दा उच्च अदालात बिराटनगरमा रिट दायर गरी अल्पकालिन अन्तरिम आदेश ल्याएर रोक्का गरेका थिए । सम्मानित उच्च अदालात बिराटनगरको मिति २०८०/०१/०४ को फैसलाले सो रिट खारेज गरिदिए पछि ५ बैशाखमा एकै पटक दर्जनौ डोजर प्रबेश गरि संरचना खाली गराइएको थियो ।

दोश्रो पटक बैशाख २६ को सुचनाले धेरैलाइ मन जित्यो र स्वत स्फुर्त प्लट खालि गराएका थिए भने केहिले गराएका थिएनन ।

दुहबी नगरपालीकाको स्वामित्वमा रहेको बजार क्षेत्रको जग्गा कम्तिमा २ बिगाहा रहेको अभिलेखमा उल्लेख छ्।

स्थानियहरुले सुरुमा हटिया छाप्रोको रुपमा ओगटेर बसेता पनि बिस्तारै आलिसान महल खडा गरि लाखौ भाडा उठाउने गरेका स्थानियहरुको गुनासो थियो ।

दुहबी नगरपालिकाको अरबौको जग्गा ओगटेर बिगत लामो समयदेखि बसोबास गर्दै आएका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist