दुहबी / डाकाँ मुद्दामा वारदात मिति २०६८/०५/१७ गते बाट फरार रही सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५/०३/११ गतेको फैसला आदेशले ६ बर्ष कैद र रु.९९०००/-(उन्नसय हजार) जरिवाना हुने फैसला भई फरार रहेका काशि मियाँको छोरा जिल्ला सुनसरी साविक चाँदवेला गा.वि.स. वडा न. १ हाल परिवर्तित ईनरुवा न.पा. वडा न. ४ वस्ने वर्ष अ.४० को कादिर भन्ने सदिक मियाँलाई मिति २०८०/०२/१३ गते दिनको अ.१०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि राम चौलागाईको टोलीले जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ८ छातावेली स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागी मिति २०८०/०२/१४ गते सम्मानित अदालतमा उपस्थित गराईएकोमा सम्मानित सुनसरी जिल्ला अदालतबाट निज प्रतिवादी कादिर भन्ने सदिक मियाँलाई कैद भुक्तानको लागी कारगार कार्यालय झुम्का सुनसरी पठाईएको छ ।





