• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

दुहबीका मिटर ब्याजीले २ लाखको ६० लाख बनाएको आरोपमा ३ जना विरुद्ध उजुरी ।

काेचिला खबर by काेचिला खबर
जेष्ठ १४, २०८०
in स्थानीय
133
SHARES
604
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिका भित्रका ३ जना माथी मिटर ब्याजीको आरोपमा आईतबार जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीमा उजुरी दर्ता भएको छ ।
दुहबी ९ घर भएकि हजरा खातुनले दुहबी ५ घर भएको सुन चांदी ब्यापारी प्रदिप रौनियार माथी मिटर ब्याजीको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता नम्बर २९० उजुरी दर्ता गरेकि छिन ।

निवेदक खातुनका अनुसार ७ बर्ष अगाडी रौनियारले आफ्नो ३ कठ्ठा जग्गा राजिनामा पास गरी २ लाख लिएकोमा पटक- पटक गरी ३ लाख १० हजार आफुले बुझांँउदा समेत हाल प्रदीप रौनियार जग्गा फिर्ता गर्न अझ १५ लाख माग्ने गरेकोले उजुरी गर्न बाध्य बताईन । उनि भन्छिन आफ्नो परिवार लाई १५ लाख तिर्न मानसिक तनाब दिदै आएकोले आफ्नो परिवार थप पिंडामा परेको बताईन ।

यता दुहबी ९ घर भएकि अर्कि उजुरी कर्ता जलेतुन खातुनले जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिएको उजुरी दर्ता नम्बर २९४ रहेको छ । उनका अनुसार आफ्नो श्रीमान मौला मियाँले १० बर्ष अगाडी १ कठ्ठा घडेरी राजिनामा पास गरेर दुहबी ६ घर भएको बैजनाथ अग्रहरी संग १ लाख लिएकोमा पटक-पटक गरी ४ लाख सावाँ ब्याज बुझाँउदा समेत हाल अग्रहरीले जग्गा फिर्ता गर्न अझ १२ लाख माग्ने गरेको बताईन

यसै गरी निवेदक दुहबी ९ घर भएकि ममिना खातुनले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता नम्बर २९५ रहेको छ । उनका भनाई अनुसार ५ बर्ष अगाडी आफ्नो श्रीमानले १० धुर घडेरी राजिनामा पास गरेर दुहबी ६ घर भएको बैजनाथ अग्रहरी संग ३ लाख लिएकोमा पटक-पटक गरी ५ लाख सावाँ ब्याँज बुझाउदा समेत हाल अग्रहरीले जग्गा फिर्ता गर्न अझ १० लाख माग्ने गरेको बताईन ।

उता दुहबी ९ घर भएका जैरुदिन रैनले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता नम्बर २९३ रहेको
छ । उनका अनुसार दुहबी ८ का राजकुमार साहु र सावीत्रि देबि साहु विरुद्ध मिटर ब्याजी आरोपमा उजुरी दिएको बताए । निवेदक रैनका अनुसार आफ्नो बुवा मुस्त्किम मियाँले ८ बर्ष अगाडी राजकुमार साहु र सावीत्रि देबि साहु लाई १० कठ्ठा जग्गा राजीनामा पास गरेर २ लाख मात्र लिएकोमा साहु लाई पटक-पटक गरी २६ लाख बुझाउदा समेत बुवा संग केही महिना अगाडी १५ लाखको कपालि तमसुक बनाएर हाल जग्गा फिर्ता गर्न ६० लाख बुझाउँन साहुले मानसिक दबाब दिइरहेको
बताए । पृथक नेपाल बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २३, २०८०
सुन्दरहरैचामा ट्रकको ठ १ जनाको मृत्यु २ जना घाईते

सुन्दरहरैचामा ट्रकको ठक्कर बाट मोटरसाइकल चालको मृत्यु २ जना घाईते ।

मंसिर २३, २०८०
दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

मंसिर २२, २०८०
सुनसरीको एक बोर्डिङले विद्यार्थी संग सर्टिफिकेटका नाममा ३५ सय चर्को शुल्क अशुल्न खोजे पछि ।

सुनसरीको एक बोर्डिङले विद्यार्थी संग सर्टिफिकेटका नाममा ३५ सय चर्को शुल्क अशुल्न खोजे पछि ।

मंसिर २१, २०८०
डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २३, २०८०
गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

मंसिर २३, २०८०
सुन्दरहरैचामा ट्रकको ठ १ जनाको मृत्यु २ जना घाईते

सुन्दरहरैचामा ट्रकको ठक्कर बाट मोटरसाइकल चालको मृत्यु २ जना घाईते ।

मंसिर २३, २०८०
दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

मंसिर २२, २०८०
यसरी पास भएका थिए चौधरी ग्रुपको नाममा करोडौ मुल्यको सरकारी जग्गा ५० हजारमा ।

यसरी पास भएका थिए चौधरी ग्रुपको नाममा करोडौ मुल्यको सरकारी जग्गा ५० हजारमा ।

मंसिर २१, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २३, २०८०
गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

मंसिर २३, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist