• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बुढीगंगाले ईन्धनमा अनियमितता गरेको आशंका, खर्च बिवरणको सूचना लुकाउदै

बुढीगंगा गाउँपालिकाले ईन्धनमा चरम अनियमितता गरेको आशंका, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा खर्च बिवरणको सूचना लुकाउदै

काेचिला खबर by काेचिला खबर
03/01/2023
in स्थानीय
122
SHARES
554
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / मोरङको बुढीगंगाले ईन्धनमा अनियमितता गरेको आशंकामा खर्च बिवरणको सूचना लुकाउदै गरेको पाईएको छ

बुढीगंगा गाउँपालिकाले ईन्धनमा अनियमितता गरेको आशंकामा स्थानीयले गत पुष १८ गते खर्च बिवरण सार्वजनिक गर्न लिखित माग गरेका थिए ।

स्थानीयले सार्वजनिक सूचनाको २०६३ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०७२ को दफा ३ र ७ प्रयोग गरी सूचना तथा विवणको प्रमाणित प्रतिलिपी पाउ भन्दै निवेदन पेश गरेका थिए ।

सो लिखित सुचनाको हक सम्बन्धि लिखित निवेदन पेस गरेको दुई महिना भई सक्दा समेत सूचना लुकाएर सूचना सार्वजनिक गर्न आनाकानी गरेको निवेदकहरु बताउछन ।

सो निवेदन बुढीगंगा गाउँपालिकामा दर्ता नम्बर २१९१ रहेकोछ भने बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले निवेदनमा तोक लगाएको देखिन्छ ।

उता बुढिगंगा गाउँपालिकाको सरकारी प्लेट नम्बरको गाडीहरू पालिका अन्तरगत कार्यालय बाहेक निजि काममा प्रयोग
गरिरहेको आरोप लगाउदै जन प्रतिनिधि तथा कर्मचारीले बिदाको दिन समेत दुरुपयोग गरेको भन्दै ईन्धनको खर्च अत्याधिक भएको हुनाले बिल भौचर लगायत सो गाडी काँहा काँहा प्रयोग भएको भनी सार्वजनिक गर्न माग गरेको निवेद्क एक स्थानीयले बताएका थिए ।

बुढीगंगा गाउँपालिका अन्तरगत कार्यालयको सवारी बाहेक
जन प्रतिनिधी र कर्मचारिकै मिलोमतोमा निकटका नाता गोता आफ्न्त कार्यकर्तालाई समेत बेला बेलामा ईन्धन बाँडने गरेको स्थानियको आरोप छ ।

आज बुधबार बुढीगंगाको सूचना अधिकृतको कार्यालयमा गइ २ महिना बितिसक्यो सूचना किन लुकाइराखेको भनेर एक निवेदकले प्रश्न गर्दा प्रमुख प्रशासकिय अधिकृत ले दिनु भएको छैन भन्दै पन्छिन खोजेकोले इन्धनमा ब्यापक भ्रष्टाचार भएको आशंका जायज रहने बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist