• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा करोडौको कृषि सडक प्लाई उद्योगले गर्दा क्षतीग्रस्त

काेचिला खबर by काेचिला खबर
02/13/2023
in स्थानीय
101
SHARES
459
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी स्थित रहेको पक्कि कृषि सडकमा सो क्षेत्रमा रहेका विभिन्न उद्योगहरुका कारण करोडौको लागतमा निर्माण भएका कृषि सडक क्षती भईरहेको पाईएको छ ।

सो कृषि सडक छेउमा नव निर्माणधिन श्री राम भेनियर उद्योगले क्षमता भन्दा बढि माल बाहक गाडी ट्रक टिपरहरु जथाभाबि चलाउदा पक्कि सडक करिब १० मिटर भत्किएर क्षती भएको देखिन्छ । उद्योग लगायतको मालवाहक गाडीहरु अत्याधिक भार क्षमताका कारण ठाउँ ठाउँमा कालो पत्रे पक्की सडक क्षतिग्रस्त हुँदा समेत सरोकारवाला बेखबर रहेको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

सो सडकमा उद्योग प्रयोजनमा भार क्षमता भन्दा बढि माल बाहाक गाडी ट्रक टिपरहरु जथाभाबि चलाउदा पक्कि सडकको ठाउँ ठाउँमा खाल्डा खुल्डी र भत्किन सुरु भएको स्थानीयहरुले बताएका छन ।

केही बर्ष अगाडी मात्र दुहबीको ६ वटा वडासंग जोडेको कृषि सडक करोडौको लागतमा निर्माण भएकोमा हाल सो सडक विभिन्न उद्योगहरुले गर्दा दुर्दशा भएको देखिन थालेको छ ।
दुर्घटनाको उच्च जोखिम रहेको सो क्षतिग्रस्त सडकमा दुर्घटना भएकोले एकजना स्थानीयको खुट्टा भाचेको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist