• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा २८ करोड ५६ लाखको लागतमा यस्तो बन्ने छ ब्यापारीक सपिङ्ग कम्प्लेक्स ।

काेचिला खबर by काेचिला खबर
01/01/2023
in स्थानीय
100
SHARES
456
VIEWS
Share on FacebookShare on Twitter

दुहबी /सुनसरीको दुहबी नगर कार्यपालिकाको बैठकले नगरपालिका को बजार क्षेत्रमा खाली गरेका प्लटहरुमा अन्डरग्राउन्ड पार्किङ्ग सहितको ५ तल्ले सपिङ्ग कम्प्लेस निर्माण गर्ने प्रारम्भिक नमुना बारे छलफल सहित खाका पारित गरेको छ।

कार्यपालिका बैठकमा आ ब २०७५/७६ मा बनेको सपिङ्ग कम्प्लेक्स को इन्जिनियरिङ्ग डिजाइन प्रस्तुत गर्दै नगर प्रमुख बेद गच्छादारले तत्कालिन समयमा गरेको अनुमानित बजेट २८करोड ५६ लाख मा ( पछिल्लो समयमा संसोधन हुनेगरि) बन्ने सुबिधाजनक ब्यापारिक भवन बारे कार्यपालिका बैठमा प्रस्ताब पेश गरेका थिए । बैठकले सर्वसम्मत रुपमा उक्त प्रस्ताबलाइ अनुमोदन गरेपछि सो ब्यापारिक भवन बन्ने निस्चित भएको छ् ।

अन्डरग्राउण्डमा पार्किङ्ग,ग्राउन्ड फ्लोर मा ब्यापारिक सर्टर र २ वटा सभाहल ,सार्वजनिक सौचालय बन्ने छ भने, पहिलो र दोश्रो तल्लामा पनि ब्यापारिक सटर हरु र चौथो र पाचौ तल्लामा कन्फेरेन्स हल, सर्टर र सिनेमा हल सहितको भवनको नक्सा सार्बजिक गरिएको छ।

आवस्यक्ता अनुसार बिभिन्न तल्लामा थप सुधार गर्दै स्थानिय आवस्यकता अनुसार थपघट गर्न सकिने र स्काइ बृज मार्फत ठाना रोड को दुबै प्लट जोड्नेगरी भवन को कन्सेप्ट तयार गरिएको मेयर गच्छादारले बताएका छन्।

उक्त सटरहरु नगरबासिकै हितका लागि निस्चित मापदन्ड अनुरुप उपयोग गर्न दिइने उनले जनाएका छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist