दुहबी/ दुहबी ५ स्थित कोशी राजमार्गमा स्थानीयले बांस तेर्साएर चक्काजाम गरेका छन। खाल्डाखुल्डी सडकले बारम्बार दुर्घटना भएको भन्दै स्थानीय नेताकार्यकर्ता लगायत सडक विभागलाई पटकपटक ध्यानाकर्षण गराउदा समेत सडकको दुर्दशा जस्ताको तेस्तै भएको भन्दै चक्काजाम गर्न आफुहरु बाध्य भएको स्थानीयहरु बताउँछन्।
फोटो फिचरहरु








