• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

फरवार्ड माइक्रोफाइनान्स को नवौ बार्षिक साधारण सभा सम्पन्न

काेचिला खबर by काेचिला खबर
01/15/2022
in FEATURE, समाज, स्थानीय
56
SHARES
254
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभामिति २०७८ पुष ३० गते शुक्रबारकादिन बित्तीय संस्थाकाअध्यक्ष भगबती चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाको केन्द्रयी कार्यालय दुहवी सुनसरीमा साधारणसभा सम्पन्न भएको र सभाले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांस पारित गरेको हो ।

उक्त सभामा बोल्दै वित्तीय संस्थाका अध्यक्ष भगवतीचौधरीले गैर सरकारी संस्थाको रुपमा स्थापना भएको ग्रामीण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताकर्ताको अनुमतिलिई सञ्चालन गरेको लघुवित्त कार्यक्रमलाई यस वित्तीय संस्थाले अघि बढाएको जानकारी दिनुभएको थियो । उहाँले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्वनिर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर उकास्न क्रियाशील रहेको जानकारी गराउनुभएको थियो । विशेषत महिलादिदीबहिनीहरूलाई घरपरिवार तथा समाजले लिने हरेक निर्णयमा पुरुषहरूले सहभागी गराउँदै सम्मानगर्नेे तथा महिलादिदीबहिनीहरूलाई नेतृत्वतहमा पु¥याउने र साथै ब्यावसायिक उधमी बनाउने काम लघुवित्त कार्यक्रमले उत्प्रेरण दिएको छ ।

लघुवित्त कार्यक्रमले आर्थिक, समाजिक रुपान्तरण गर्दै स्वास्थ्य, शिक्षा, आवास लगायतका आभारभुत आवश्यक्ता पुरा गर्ने महत्व पूणै भुमिका खेलेको वताईन । हिजो सम्मशिक्षाको महत्वनबुझेका ग्रामीण समुदायका विपन्न परिवारहरुले समेत आज उच्चशिक्षा सन्तानहरुलाई दिनु पर्छ भनीबुभेको बताउनु भयो । लघुवित्तले गरिवीन्युनिकरण र रोजगारीको अवसरको सिर्जनागर्नुका साथै सुचनाप्रविधीको प्रयोग गरी लघुवित्तले ग्राहक सदस्यहरुलाई सेवा दिएकाकारणले महिलादिदीबहिनहिरु सुचनाप्रविधीमा लगाउन बढेको वताईन ।

आज संस्थायहाँसम्मआइपुग्नुमा ग्रामीण महिलाविकास उत्सुकताविकास मञ्चकापदाधिकारी तथाकर्मचारी र तिनै सदस्य महिलादिदीबहिनीहरूको पनि योगदानरहेको तथ्य स्मरण गर्नुभएको थियो । यस वित्तीय संस्थालाई यस अवस्थामाल्याइपु¥याउन सहयोग गर्ने सञ्चालक समितिकापदाधिकारी, ग्रामीण महिलाउत्सुकताविकास मञ्चकापदाधिकारी, एभरेष्ट बैंक लि., आरएमडीसी, संस्थापक शेयर धनी, सर्वसाधारण शेयर धनीतथाग्राहक सदस्यहरुप्रतिआभार व्यक्तगर्नुभएको थियो ।

उक्त सभाले वित्तीय संस्थाकाअध्यक्षभगवतीचौधरीद्वारा सञ्चालक समितिकोतर्फबाट प्रस्तुतआर्थिक वर्ष २०७७÷०७८को वार्षिक प्रतिवेदनपारित गरेको थियो ।
त्यस्तै उक्त सभाले शेयरधनीहरुलाई ३५ प्रतिशतबोनस शेयर तथा७प्रतिशतनगदलाभांशवितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको थियो । बोनस शेयर वितरणपछिवित्तीय संस्थाको चुक्ता पुंजी रु. ८४ करोड ४४ लाख ५०हजार नौ सय ८७.५०हुनेछ ।

सभामा स्वागतमन्तव्यका साथै वित्तीय संस्थाको वर्तमान अवस्थाकाबारेमा जानकारी दिँदै प्रमुखकार्यकारी अधिकृत आशनारायण चौधरीले वित्तीय संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मानाफा ५१ करोड ३ लाख ३४ हजार पाँच सय पाच रुयैया रहेकोमा२०७८ पुष २८गते सम्म ४० जिल्लाका १५९शाखाकार्यालयमार्फत् दुई लाख८१हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवाप्रदान गरेको बताउनुभएको थियो ग्राहक सदस्यसँग रु. २०अर्ब २३ करोड भन्दा बढी लगानीमाबाँकी रहेको कर्जा तथा रु. ७अर्ब २० करोड भन्दा बढी बचत सङ्कलन गरेको जानकारी गराउनु भएको थियो ।
कोभिड १९को तेस्रो लहरले देशबन्दाबन्दीेको अवस्थामाजान सक्ने सम्भावना रहेकोले लघुवित्तको क्षेत्रमा समेत प्रभाव पार्न सक्ने बिचार राखेको थिए । तथापी यस कार्यक्रमलाई सजगता अपनाउदै कार्य गर्न कर्मचारी तथा ग्राहक महानुभावहरुलाई सुझाव दिएका थिए ।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलाततथा सोहीमितिमा समाप्तआर्थिक वर्ष २०७७/७८को नाफा/नोक्सानहिसाबतथानगदप्रवाहविवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिमवित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९को कारोबारको लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्तिगर्ने र निजको पारिश्रमिकतोक्ने विषयलाई पारित गरेको थियो । साथै वित्तीय संस्थाको प्रबन्धपत्र र नियमाबलीका केहीबुदाहरु संशोधनका प्रस्ताव पेश भएकाले सो संशोधितबुदाका प्रस्तावहरु पारितगरियो ।
उक्त साधारण सभामावित्तीय संस्थाका संस्थापकबासुदेव गौतम, सञ्चालक सदस्य सवितापौडेल र बलरामचौधरी साथै भर्चुवलबाट सञ्चालक केशवराजपौडेलले शुभकामनामन्तव्यव्यक्तगर्दै संस्थाले आर्थिक रुपले महिलाहरुलाई सशक्तबनाउने अभियानमा सफलतामिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

नवौ बार्षिक साधारण सभा सञ्चालक मनोनयमनगर्ने सभाभएकाले निर्वाचनकार्यक्रमबाट ब्यक्तीगत शेयर समुहकातर्फबाट सञ्चालकमाश्री भगवती चौधरी र सर्वसाभारण शेयर समुहबाट सञ्चालकमा बलरामचौधरी र जगत जंगजी.सी. गरी जम्मा ३ जना सञ्चालकको निर्बिरोध निर्वाचितभएको घोषना निर्वाचन अधिकृत अधिबक्ता बिश्वनाथ पोखरेले गर्नु भएको थियो । त्यसैगरी संस्थागत शेयरधनीहरुबाट सो सभाबाट ग्रामीण महिला उत्सुकता विकास मञ्चकातर्फबाट राजकुमारी तब्दार र एभरेष्ट बैंक ली. कातर्फबाट आशुतोष शर्मा र केशब राजपौडेलले प्रतिनिधित्वगर्ने गरी सभाले अनुमोदनहुने पारित गरियो ।
देशमा बढदो ओमिक्रोन कोरोना संक्रमनकाकारण सामाजिक दुरी कायमगर्दै कार्यक्रममाभर्चुवलबाट समेत सहभागीता जनाउन सक्ने ब्यवस्था गरिएकाले बेबिनारबाट समेत शेयर सञ्चालकहरुको उपस्थिती रहको थियो ।

उक्त सभामा सञ्चालकजगत जंगजि.सी.ले उपस्थित सबै प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । वित्तीय संस्थाका कम्पनी सचिव कृष्णप्रसाद भट्टराई सञ्चालित सभामा ग्रामीण महिला उत्सुकता विकास मञ्चका महासचिव हिरा कुमारी थन्दार लगायतका पदाधिरी, संस्थापक शेयर सदस्य, विभिन्न वित्तीय संस्थाका शाखाप्रबन्धकहरू, साधारण शेयर सदस्य, कर्मचारीहरू तथा महिलादिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist