• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नेपाल स्वास्थ अनुसन्धान परिषदको साखा कार्यलय दुहबिमा, मेयर गच्छदार र योजना बिज्ञ बीच हस्ताक्षर

काेचिला खबर by काेचिला खबर
11/02/2021
in FEATURE, समाज, स्थानीय
67
SHARES
305
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ स्थित साबिक सहरी स्वास्थ भवन मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद को शखा कार्यलय खुल्ने भएको छ।

आज नगरपालिकाको सभाहलमा सम्पन्न साझेदारी पत्र हस्ताक्षर कार्यक्रम मा बोल्दै नगरप्रमुख गच्छदार ले दुहबी नगरपालिका र नेपाल स्वास्थ्य अनुसन्धान परिसद बीच नेपाल स्वस्थ्य नीति २०७६ र रणनीति २०७६ ब्यावस्था गरे अनुरुप परिषद को इकाइ कार्यलय साथै प्रदेशमा बिस्तारण गरिने स्वास्थ्य परियोजना लाई मद्यनजर गर्दै दुहबिमा उक्त कार्यलय खोलिन लागेको बताए।

मेयर बेद गच्छदारले उक्त इकाइ कार्यलय खुलेपछी दुहबी का नगरबासिको स्वास्थ तथा स्वास्थ्य स्थिती अनुसन्धान र रोग निदान सम्बन्धी सहजता साथै स्थानिय बासिले सहज स्वस्थ जिबनयापन गर्न सक्ने बताए।

आ. ब. २०७७/७८ साथै ७८/७९ को बजेट मा ब्यावस्था गरे अनुसार परिषद को शाखा कार्यलय स्थापना साथै स्वास्थ्य सचेतना सम्बन्धी कार्यबिधी लाई ब्यावस्था गर्ने ऐन २०७४ बमोजिम दुहबिले यो अवसर प्राप्त गर्न सकेको गच्छदार ले बतए।

देशका हरेक पालिक मा उक्त अभियान सन्चाल्न गर्न सरकार को कदम रहेपनी पुर्वान्चलमा दुहबी नगरपालिका ले उक्त अबसर प्राप्त गर्न सफल भएको गच्छदार ले बताए।

दुहबी नगरपालिका ले उपलब्ध गराउने ३ कठ्ठा जग्गा मा भौतिक निर्माण का साथै कर्मचारी र औजार हरु नेपाल स्वास्थ अनुसन्धान परिषद ले गर्ने योजना बिज्ञ छवि गौडेल ले बताएका छन।

परिषद र नगरपालिका बिच तत्काल उक्त परियोजना सुचारु गर्ने गराउने भनी परिषद का योजना बिज्ञ छवि गौडेल र दुहबी नगरपालिका प्रमुख बेद गच्छदार बीच दोहोरो सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

साथमा दुहबी स्वास्थ साखा का फोकल पर्शन ,नगरपालिका का कार्यकारी प्रमुख बिनोद न्यौपने, लगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist