• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

रोकिएन दुहबीमा स्वास्थ्य संस्थाको बेथिती र ठगि धन्दा

काेचिला खबर by काेचिला खबर
09/20/2021
in FEATURE, समाज, स्थानीय, स्वास्थ्य
118
SHARES
537
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा बजारदेखि गाउँ सम्मको अवैध स्वास्थ्य संस्था, किल्निक र नक्कली डाक्टरको कमाउ धन्दा बढ्दै गएको स्थानीयको गुनासो छ।

हाल सम्मपनि स्वास्थ्य संस्थाहरुको वेथिती र ठगि धन्दा नरोकिंदा स्थानीय लगायत दुहबी आस पास क्षेत्रका बिरामीहरु ठगिएका कारण आर्थिक मार्कामा परेको स्थानीयहरुको जन गुनासो बढेको पटकपटक स्थानीय संचार माध्यमबाट समाचार सम्प्रेषण भएपनि कसैले वास्ता न गरेको स्थानीयहरुको जन गुनासो ब्याप्त छ।

दुहबी नगर स्वास्थ्य शाखाले अवैध स्वास्थ्य संस्थाहरुमाथी निगरानि बढाएको दुहबी नगर स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर प्रसाद महतोले जानकारी दिएका छन ।
महतोका अनुसार स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता , अनुमति तथा नविकरण सम्बन्धि निर्दैशिका २०७७ स्थानीय राजपत्र जारी भैई सकेको हुनाले सोको मापदण्ड अनुसार स्वास्थ्य संथाहरुले संचालन गर्नु पर्नेमा हाल केही स्वास्थ्य संस्थामा वेथिती भईरहेको जनगुनासो बढिरहेकोमा दुहबी नगरको १२ वटै वडा भित्र संचालनमा रहेको स्वास्थ्य
संस्था,पोलिक्लिनिक,अस्पताल,मेडिकल किल्निकहरुको दर्ता स्वीकृति भए न भएको सम्पुर्ण कागज पत्र बिवरण सहित माग गरेको महिनौं बिति सक्दापनि सबै वडाको बिबरण उपलब्ध न भएको बताए।

हाल सम्म दुहबीको ५ वटा वडाको बिवरण मात्रै आएकोमा अझ ७ वटा वडामा संचालनमा रहेका स्वास्थ्य संस्था, मेडिकलहरुको व्यवसायीक प्रमाणपत्र लगायतका बिवरण आउन बाकी रहेको बताए ।

महतो भन्छन १ नम्बर वडाको १ को मात्र बिवरण प्राप्त भएको छ भने २ नम्बर वडाको २ वटा, वडा नम्बर ६ को २ वटा, ७ नम्बर वडाको ३ वटा र १२ नम्बर वडाको ६ वटा मेडिकल स्वास्थ्य संस्था र ल्याब, फार्मेसीको व्यवसायीक प्रमाणपत्र लगायतका बिवरण प्राप्त भएको बताउदैं सबै स्वास्थ्य संस्था, मेडिकल लगायतलाई नगरको स्वास्थ शाखाबाट पटक-पटक पत्रचार गरेकोमा बिवरण बुझाउन ढिला सुस्ती गरेको हुनाले स्वास्थ्य संस्थाहरु मेडिकल , पोलिकिल्निक , ल्याब लगायतको सम्पुर्ण बिवरण नआएकाले सहि सत्य छानबिन गर्नमा ढिलो भएको बताए।
प्राप्त ५ वटा वडाको बिवरण मध्येपनि २ वटा स्वास्थ्य संस्था बाहेक सबै अवैध रहेको पाईएकोछ ।

दुहबीको बजारदेखि गाउँ सम्म दर्ता बिनाको अवैध रुपमा पोलिक्लिनिक लगायत नेपाल सरकारबाट बन्देज गरिएको ग्यारेन्टीको साथ उपचार गर्ने केही किल्निकहरु संचालन गरि सर्बसाधारणहरुलाई ठगि गरि कमाउ धन्दामा लागेको भन्दै स्थानीय आक्रोशित देखिन्छन्।

केही महिना अगाडि मात्र दुहबी ५ मा सन्चालनमा रहेको किरण आर्यूवेर्द औषधालयले दुहबीकि एक महिलासँग गयारेन्टिको साथ मोटोपन घटछ् भन्दै मेडिसिन बेचेर ठगी गरेको घटना खुलासा हुंदा समेत सम्बन्धित निकायले हाल सम्म पनि कुनै किसिमको कार्वाही अगाडि नबढाएको सो महिलाले दुखेसो पोखेकि छिन ।

सो ठगिको घटना सम्बन्ध बारे दुहबी नगरको स्वास्थ्य शाखामा पटकपटक सुचना दिंदा समेत स्वास्थ्य शाखाले हाल सम्म पनि कुनै सुनुवाइ गरेको देखिदैन ।

दुहबी नगर देखि गाउँ सम्म दर्ता नगरि अवैध रुपमा पोलिकिल्निक तथा किल्निक हरु संचालन गरेको देखिंदा समेत
कसैले वास्ता न गरेको स्थानीयहरु बताउँछन्।

हाल कोरोना कहरको दोस्रो भेरियन्ट चलिरहेको अवस्थामा बजार र गाउँमा भएको केही स्वास्थ्य संस्थामा स्वास्थ्य सम्बन्धि योग्यता तथा डिग्री नभएको नक्कलि डाक्टरले बिरामीको ठोस
परिक्षण नगरिकन तथा स्वास्थ्य परिक्षण गर्न उपकरणको विधि बाट कुन रोग हो ठोस परिक्षण बिना रुघाखोकी ज्वरो लगायतका बिरामीहरुलाई जथाभावी एन्टिबाईटिक लगायतको आौषधि चलाउदा बिरामिको रोग झन बल्झिएर पुन उपचार गर्न ठुलो अस्पतालमा जानू पर्दा ठूलो आर्थिक मारमा परिरहेको स्थानीयहरु बताउँछन।

दुहबीमा केही फार्मेसी संचालक र हेल्परहरु आफैपनि आला लगाई डक्टरको रुपमा बिरामि जांचने गरेको तथा अरुको नाममा दर्ता भएको फार्मेसी लिजमा लिएर आफै डक्टर बनि बिरामीहरुलाई जांच्दै बढी रकम असुलेकोले आफुहरु ठगीमा परेको र आफ्नो स्वास्थ्यमाथी खेलवाड भएको स्थानीयहरु बिल देखाउदैं दाबी गर्छन्।

दुहबीको केही पोलिक्निलक संचालकहरुले त अस्पताल र बेडको दर्ता बिनै अवैध रुपमा बिरामि भर्ना गरि बढि
रकम असुल गरिरहेकोमा स्वास्थ्य शाखा मुकदर्सक हुनुमा मिलोमतो भएको स्थानीय हरुले आशंका गरेका छन।

दुहबीमा रहेको केही पोलिक्लिक , किल्निक , स्वास्थ्य संस्थाले बिरामी हरु संग बढि रकम असुल गरि कमाउ धन्दामा लाग्दा समेत हाल सम्म सो अवैध स्वास्थ्य संस्था लाई अनुगमन गरि कानुनको दायरामा ल्याई कार्वाही नगर्नु भनेको प्रस्टै मिलोमतो भएको आंसका स्थानीयहरुले गरेका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist