• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

चुनाउ मात्र चुनाउको लागि होइन,नया जेनेरेशनको भन्बिस्य बनाउनको लागि हो-मेयर गच्छदार

काेचिला खबर by काेचिला खबर
08/05/2021
in FEATURE, समाज, स्थानीय
105
SHARES
479
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिका प्रमुख बेद गच्छदार ले election .. not for only election ,the election is for new generation स्लोगल राख्दै आफुले राजनिती गरेको नितान्त आगामी चुनाव जित्न सकु भनेर होइन आगामी नया जेनेरेशनको भबिस्य उज्ज्वल होस भनेरै राजनिती मा आफू होमिएको बताए। गत श्रावण २० गते दुहबी नगरपालिका वडा नम्बर ५, ३,२, र ९ को आधारभुत स्वास्थ सेवाकेन्द्र भवन को समुद्घाटन कार्यक्रममा सरिक हुँदै बिकास प्रेमी नेता मेयर गच्छदार ले उक्त कुरा प्रस्ट्याएका थिए।

आफू सामान्य कृषकको छोता भएकै कारण सामन्य कृषक अनि दलित आदिबासी, उत्पिडीत, ,बिपन्न बर्ग र समुदायको खातिर दिल र दिमागको 45 सेमि को दुरिलाइ सहि सदुपयोग गरि दुरगामी बिकाशका योजना र आर्थिक समृद्धि र नगरबासिको दैनिकी माथी चिन्तनशिल हुँदै बहुरास्टृय र रास्टृय योजनाको डिपिआर सहित बिकासको गतिमा अगाडि बढेको बताए।

गच्छदारले खेलकुदको लागि करोडौ लागतमा रङ्गशाला, फुटबल टेक्णिकल सेन्टर निर्माण गर्दै गरेको, गरिब बिपन्न समुदायका लागि आय आर्जन बढाइ आत्मनिर्भरता का लागि मेडपा सग सहकार्य गरि विभिन्न सिपमुलक आय आर्जनको कार्यक्रम सुचारु गरेको,सुकुम्बासी का लागि “जनता सग नगरप्रमुख कार्यक्रम ” अन्तर्गत तिहार सम्म ८० घर सुकुम्बासी समुदायलाइ प्रती घर रु ८ लाख मूल्य बराबरको घर हस्तान्तरण गर्ने लक्ष्य लिएको , स्थानिय किशानले उत्पादन गरेका तरकारी तथा फलफुल लाई प्रशोधन गरि ब्यावसायिकता प्रबर्द्धन गर्ने र आयाअर्जनमा आत्मनिर्भर बनाउने उदेश्य ले करोडौको लगानिमा फुड प्रसोधन केन्द्र निर्माण कार्य अगाडि बढाएको बताए।

गच्छदार ले दुहबी नगरबासिको हित र उन्नतिको लागि सुरक्षीत हाटबजार साथै दिर्घकालिन स्टोरेज सहितको उपभोक्ता संरक्षण र सम्बर्धनका लागि कोल्ड् स्टोर निर्माण गरिसकेको , फोहर बाट मोहर परिणत गर्न अन्तरास्ट्रिय दात्री निकाय सस्था हरु सग समन्वयन गरि भौतिक पुर्वाधार निर्मा गराउदै गरेको र बाकी कार्य आफ्नो एकल पहलमा करोडौको प्रसोधन मेशिन खरिस प्रकृया बढिसकेको बताए।

नगरपालिका सर्भिस ओरेन्टियट हुनुपर्छ,अर्निङ्ग ओरेन्टियट हुन हुदैन भन्ने मान्यता बोकेर अगाडि बढेका नगरप्रमुख गच्छदार ले गरिब तथा बिपन्न समुदायको दैनिकी त साना ढाकी,खसी हास,कुखुरा व्यापारी ले अधिक बट्टि (कर) तीन नपरोस भनी निकट भबिस्यमै बजार बिकास समिती मार्फत सहुलिएत हाट्बजार प्रबर्धन गठन गर्न बताए।

बिकाश प्रेमी मेयर गच्छदार ले समाजका स साना देखि ठुला समस्या नगरबासी मा पर्योभने २४ घण्टा आफ्नो ढोका खुला रहेको बताउदै आँखा सम्बन्धी रोग का जलबिन्दु,मोतिया बिन्दु,आखामा मासु पाअएका बिरामिले आफू नगर मा रहुन्जेल निशुल्क उपचार हु ए बताए।

नगर सग बिपन्नको सहज पहुच रहोस भनेर आफ्ना नागरिकलाइ आफू भन्दा माथी राखी शिक्षा ,स्वास्थ ,रोजगार, आत्मनिर्भरता, खेलकुद , लगाएत सबै क्षेत्रमा आफू दिलो ज्यान दिएर अगाडि बढेको मेयर गच्छदार ले बताए।

गच्छदारले नगरबासी युवायुवती हरु परम्परागत शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादन गरेको भन्दै प्राबिधिक शिक्षा प्रणाली अङ्गिकार गराउन निकट भबिस्यमै बिस्णु माबी को जग्गामा २५ करोड बढिको लागतमा प्रदेश १ कै नमुना प्राबिधिक शिक्षालय सन्चालन गर्ने योजाना सहित अध्यन अगाडि बढी सकेको बताए।

म मेयर रहुला ,नरहुला तर मेरो कार्यकालमा नगरबासिले अनि आउदो जेनेरेशनले सुखानुभुती हुने फरि दिर्घकालिन परियोजना अगाडि बढाएको बताउदै मेयर गच्छदार ले स्वास्थ बिमा वास्तविक सुकुम्बासी ,उत्पिडित बिपन्न समुदायको लागि ८०% लगानी गरि स्वास्थ्य बिमा गरिने बताए। उनले स्वास्थ बिमा नगरबासिको हो जीवन सग जोडिएको हुदा उक्त अवसर र सेवा लिन बाट कोहि नागरिक बन्चित नहोस भन्ने आशयले मन र मुटु बाट नै यश क्षेत्रमा लागेको बताए।

विभिन्न ४ वटा स्वास्थ चौकिको उद्घाटन कार्यक्रम मा प्रमुख प्रशाशिय अधिकृत बिनोद न्यौपाने, स्वास्थ्यका फोकल पर्शन उचित नारायण साह, स्वास्थ्य प्रमुख बिन्देस्वर महतो, वडा अध्यक्ष मेहेदी हुसैन, रमेश रौनियार ,माधव भन्डारी, अरबिन्द बिस्वास लगाय्त को उपस्थित रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist