• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको एक प्लाइ उद्योगमा बाल मजदुर प्रयोग गरी श्रम शोसण गरेको खुलासा, सरोकारवालाहरु बेखबर

काेचिला खबर by काेचिला खबर
04/29/2021
in FEATURE, समाज, स्थानीय
210
SHARES
954
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी ३ स्थित संचालनमा रहेको गणेश भेनीयर प्लाइउड उधोगले बाल मजदुर प्रयोग गरी श्रम शोसन गरेको पाइएपनी सरोकारवालाहरु बेखबर रहेको छ।

सो उद्योगमा कार्यरत महिला मजदुर निसा कर्मकारका भनाइ अनुसार आफुहरुलाई बिगत १ बर्षदेखि उधोगमा १० घन्टा काम गरे बापत ३३० रुपैया मात्र दिने गरेको गुनासो गरेकि छिन ।

सोही उद्योगमा काम गर्ने अर्कि महिला मजदुर रीता उराँव भन्छिन आफुहरुले उधोग व्यवस्थापकसंग पटकपटक पैसा बढाउन माग गर्दा उधोग व्यवस्थापकले अटेर गरेको बताईन ।

सोही उद्योगकि मजदुर बासु चौधरी भन्छीन उधोग व्यवस्थापक संग पैसा बढाउन माग राख्दा कामबाटनै निकाल्ने धम्कि दिने गरेको बताईन।

महिला मजदुर पुनिता ऋषिदेवले नेपाल सरकारको श्रम ऐनले देको कुनै पनि सेवा सुबिधा उद्योगबाट आफुहरुले नपाएको गुनासो गरिन ।

सो उद्योगमा बाल मजदुर समेत प्रयोग गरिएको देखा परेको छ। सो उद्योगमा मजदुरले खानाखाने क्यान्टिन नभए पछि मजदुर हर उधोग हाता भित्र रहेको फोहोरमा बसि खाना खांदा अझ विभिन्न रोगको शिकार हुने देखिन्छ।

सोही उद्योगका मजदुरहरुको भनाइ अनुसार चरम श्रम शोषण गरि जोखिम पुर्न काम गर्न बाध्य पारिरहेको बताए।

एक मजदुरको भनाइ अनुसार उधोग व्यवस्थापकले काठको गोल्या बोक्न लगायत जोखिम पुर्ण काम लगाउदा समेत नेपाल सरकारले तोकेको आठ घन्टा बराबर ५१७ ज्याला नपाउदा आफुहरुकोलागि देशमा कुनै कानुन नभएको जस्तो बुझेको दुखेसो समेत पोखे ।

सो विषयमा गणेश भेनीयर प्लाइउड उद्योगका संचालक ओम प्रकाश रौनियारसंग सो विषयमा बुझ्न् बारम्बार फोन सम्पर्क गर्दा उनको फोन उठेन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist