• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

साम्प्रदायिकता भडकाउन राजनीतिकरण बन्द गर

काेचिला खबर by काेचिला खबर
04/21/2021
in FEATURE, समाज, स्थानीय
77
SHARES
349
VIEWS
Share on FacebookShare on Twitter

सम्पादकीय/ लोकतन्त्रमा आरोप लाउन पाउनु र दाबी बिरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो भन्दैमा साम्प्रदायिकता भडकाउन खोज्नु सरासर गलत हो! अहिले दुहबीमा दुइ पक्षबिच भएको ब्यक्तीगत झगडाको विषयलाई लिएर साम्प्रदायिकता भडकाउन राजनीतिकरण गर्दै सत्ताको रोटि सेक्ने काम भइरहेको पाइएको छ! दुई पक्ष वा ब्यक्तीको झगडामा तेस्रो पक्षले अनावश्यक रूपमा ओभरटेक गर्न खोज्दाको परिणाम हो दुहबीमा दिनहुको आरोप प्रत्यारोप र नारा जुलुस!

तेस्रो पक्ष ले ओभरटेक गर्न खोजेपछिको परिणाम हो घटनासंग असम्बन्धित ब्यक्तीमाथी मुद्दा लाउने काम! दुहबीमा जातीगत आधार हेर्दा १० बर्ष अगाडीको रास्ट्रिय जनगणना अनुसार सबैभन्दा बढी थारु जाती २५.५२% दोस्रोमा मुसलमान १७.०७% रहेका छन्! यी दुई समुदाय परापुर्बकाल देखि मिलेर बस्दै आएकोले यी दुई समुदायलाई लडाउन सकिए तेस्रो पक्षले फाइदा उठाउने मनसायकोसाथ लागिरहेको दुहबीका बुद्धिजिबि सर्कलको भनाइ छ!

लडाइ झगडा सबै ठाउँमा हुन्छ तर साम्प्रदायिकता भडकाउने काम कुनै नेता वा बुद्धिजिबि सर्कलका ब्यक्तीले गर्नु हुँदैन! दुहबीमा भएको झगडामा दुबै पक्षका पीडित छन्! पीडित मध्ये दुबै पक्षका २ जना अझै उपचाररत छन्! अब आइन्दा कोइ कसैले एस्तो ओभरटेक गर्न खोज्नु हुँदैन!

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist