• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बातावरण बिभागका उपसचिव र दुहबी नगर प्रमुखले गरे हरितपार्क र फोहर ब्यावस्थापन केन्द्रको संयुक्त अनुगमन

काेचिला खबर by काेचिला खबर
04/08/2021
in FEATURE, समाज, स्थानीय
146
SHARES
665
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र संघीय सरकार बातावरण बिभागका उपसचिव दिपक ज्ञावलि ले संयुक्त रुपमा फोहोर ब्यावस्थान केन्द्र र हरित पार्क निर्माण स्थलको अनुगमन गरेका छन। नगर प्रमुख बेद गच्छदार को बिकाशशिल पहलमा आमन्त्रित उपसचिव सगै बातावरण बिभागका निरीक्षक गोबिन्द लामिछाने साथै दुहबी नगरपालिका का प्रशासकिय प्रमुख बिनोद न्यौपाने लगायत को टिमले सामुहिक अनुगमन गरेका थिए।

अनुगमनका क्रममा नगर प्रमुख बेद गच्छदार ले दुहबी वडा नम्बर ४ ख को कित्ता नम्बर २०७ मा भएको २ बिगाह क्षेत्रफलमा दैनिक १३ हजार टन यश क्षेत्रका विभिन्न इलाका बाट फोहर उपलब्ध गराइ उक्त फोहोर लाई रिसाइकलिङ्ग गर्दै बातावरण प्रदुषण नियन्त्रण साथै स्थानिय कृषक र ब्यावसायी लाई प्रवर्द्धन गर्ने उदेश्य रहेको बताए। सोही उदेस्य सफल गराउन आफ्नो निजि पहलमा संघिय सरकार सग पहिलो चरणमा ६७,४८,७४०.७६ पैसा को टेन्डर आवहान गरिसकेको साथै उक्त फोहर ब्यावस्थापनको भौतिक सम्रचना निर्माण पस्चात जम्मा १ करोड७१ लाख ६० हजार १८२.३४ रुपिया बराबर को प्रोजेक्ट सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

गच्छदार ले दुहबी का बासिन्दाको मनोरञ्जन साथै हितको लागि मध्य नजर गर्दै २ वटा हरित पार्क निर्माण गर्ने लक्ष्य सहित दुहबी सुहबी पोखरी क्षेत्र मा भएको साबिक दुहबी ७ ख को कित्ता नम्बर ३ को १ बिगाह ११ कठठा १० धुर जग्गामा रु ७५ लाख ६४ हजार को लागतमा बेबि बोटिङ्ग सहितको सुबिधा सम्पन्न हरित पार्क निर्माण गर्ने साथै दुहबी वडा नम्बर ३ र४ को साँधमा भएको झोलुङ्गे पुल यरियामा ४६ लाख को लागतमा मनोरञ्जन सहितको हरितपार्क निर्माण गर्ने लक्ष रहेको अनुगमनका उपसचिव ज्ञावलिलाइ जानकारी गराए।

उपसचिव लाई जानकारी गराउदै गच्छदारले कुनैपनि हलतमा यश क्षेत्र का नागरिकको ज्यु धन र मनोरञ्जन का बिधामा सरकार ले साथ सहयोग गर्नु पर्ने मागसहित उक्त परियोजलाइ सम्पन्न गराइ नगरबासिको हित सम्बोधन गर्न आबस्यकिय बजेट उपलब्ध गराइदिन उपसचिव ज्ञावलि सगानुरोध गरेका छन।

अनुगमनका क्रममा उपसचिव ज्ञवलिले आफुले सकेसम्म यस क्षेत्र का नागरिकलाइ हित हुने सबैखाले सहयोग गर्ने साथै नगर प्रमुख नै बिकासको सुत्राधार भएकोहुदा उहाको सपानामा कहिले तुवाँलो नलाग्ने ठोकुवा गरे। निरीक्षक लामिछानेले दुहबी नगरपालिका मा बेद गच्छदार जस्तो प्रमुख पाउनु सौभाग्य भएको भन्दै उहाले कोरेको सपनाका रेखा हरु दुहबी नागरिकको भाग्य रेखा हो भन्दै आफ्नो बुताले ब्याएसम्म सबैखालेसहयोग र अनुदान दिलाउन लागिपर्ने बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist