• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको जयबाबा इंटा उद्योगमा बायोमास प्लेटको प्रयोग

काेचिला खबर by काेचिला खबर
03/04/2021
in FEATURE, स्थानीय
99
SHARES
449
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहवी नगरपालिकाको जय बाबा ईट्टा उद्योगमा पहिलो पटक वातावरणमैत्री बायोमास पेलेटको प्रयोग सुरु गरिएको छ । पूर्ण वतावरणमैत्री कम प्रदुषण, कम हरितग्यास उत्सर्जन बायोमासलाई व्यवसायीक उत्पादनको रुपमा पून्िरयो लागतको प्रभावकारीता कोईला भन्दा आधबाढी सस्तो पेलेट ब्रिकेट उत्पादन हुने भन्दै पहिलो पटक बायोमास पेलेटको प्रयोग सुरु गरिएको हो ।

इट्टा उद्योगमा भारतको असामदेखी र अहिले इण्डोनेसिया र अमेरीकाबाट आयात भईहरेको कोईला निकै महगों भएकाले त्यसको बिकल्पको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको जय बाबा ईट्टा उद्योगका संचालक तथा नेपाल इट्टा उद्योग महासंघका प्रदेश अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेको ५३ इट्टा उद्योगहरु मध्ये पहिलो पटक जय बाबा ईट्टा उद्योगमा बायोमास प्रस्तुतीकरण कार्यक्रम मार्फत बायोमास प्रयोगमा ल्याएको श्रेष्ठले जानकारी दिनुभयो । नेपाल इट्टा उद्योग महासंघका वरिष्ठ उपाधयक्ष शंकर बहादुर चन्दले देशभर रहेका एक हजार तीन सय ४९ इट्टा उद्योगमा वार्षिक पाँच लाख चार हजार ७५० टन कोईला खपत हुदै आएकोमा त्यसलाई कम गर्न १ नम्बर प्रदेशको दुहवीमा पहिलो पटक जय बाबा ईट्टा उद्योगमा बायोमास प्रयोग गरिएको
बताउनुभयो ।

वहाँले इट्टा उद्योगबाट कालो कार्बन, सल्फर डाईअक्साईट र कार्बन डाईअक्साईट ग्यास तथा अन्य सुक्ष्म पदार्थ उत्सर्जन गर्ने कारण इट्टा पोल्नका लागि प्रयोग हुने कोईला रहेकोले बैकल्पिक इन्धनको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको बताउनुभयो । चन्दले बजारमा कोईलाको मूल्य एक दशकमा दुई सय प्रतिशत बढी मूल्य वृद्धि भएको र अर्को तिर कोईलाको अध्याधिक प्रयोगले वतावरणमा समेत असर परेकाले कोईलाको विकल्पमा बैकल्पिक इन्धनको रुपमा बायोमास पेलेटको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो । वहाँले पेलेट आदि बायोमास इन्धनले अतिरिक्त घासपात, पराल, फोहोर , बनमारा सहितका खेर गईरहेका बस्तुको प्रयोग गर्ने र वतावरणमा पनि असर नपार्ने भएकाले उपयोगी समेत भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले आफ्नो पालिकाको चार इट्टा उद्योगको संरक्षक समेत रहेको बताउनुहुदै वतावरणमैत्री बायोमासको प्रयोग सुरु गरिएकोमा उद्योगीलाई धन्यवाद दिनुभयो । मेयर गच्छदारले नेपालबाट कोईलाका लागि मात्रै वर्षेनी १५ करोड ३७ लाख अमेरिकी डलर खर्च हुदै आएको र व्यपार घाटा समेत बढाउने भएकाले कोईलाको विकल्पमा प्लेट बायोमास आवश्यक रहेको बताउनुभयो ।

सुनसरीको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले इट्टा उद्योगहरुले स्थानीयलाई रोजगार दिनुपर्ने बताउनुभयो । प्रदुषण जती स्थानीयलाई र रोजगार जती विदेशीलाई दिएको गुनासो गर्नुहुदै यादवले स्थानीय तहमा रहेको उद्योगले स्थानीयलाई नै रोजगार दिनुपर्नेमा जोड दिनुभयो । बायोमासको प्रयोग उद्घाटन कार्यक्रममा विद्या बन्मली प्रधान, मिनर्जी संस्थाका सुएस प्रजापती, इट्टा उद्योग महासंघका प्रदेश २ प्रमुख विनय प्रसाद यादव सहितले सम्बोधन गर्नुहुदै कालो धुवा मुक्त उद्योग र प्रदेश बताउन बायोमास प्रयोग अनिवार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विशेश्वर रेग्मीले उद्योगीहरुको सवालमा कार्यालयको तर्फबाट सबै खाले सहयोग रहने बताउनुभयो ।
के हो बायोमास पेलेट ? यो वतावरणमैत्री इन्धन हो ।

जस्ले अतिरिक्त घासपातलाई व्यवस्थापन गर्छ, अन्य फोहोरलाई व्यवसायीक सम्भावना भएका सामग्रीको रुपमा पुर्नप्रयोग
गर्दछ । बायोमास खासमा फोहोरबाट बनाईने पेलेट वतावरणमैत्री उर्जाश्रोत हो जसले खाधान्न उर्मान चाहिने जमिनको प्रयोग दिगोग रहन्छ । बालीनालीबाट निस्कने फोहोरलाई व्यवसायीक सामग्रीको रुपमा पुर्नप्रयोग गर्नाले यस क्षेत्रको वाष्ुप्रदुषण्लाई उल्लेख्य मात्रामा बढाउने ढोड र गढ्ढा आदि पोल्ने अभ्यासलाई पनि प्रत्येक्ष सम्बोधन गर्दछ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist