• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फाल्गुन २० बाट हुने

काेचिला खबर by काेचिला खबर
03/02/2021
in स्थानीय
81
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा पछिल्लो केहि समय यता विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको “द पुलहा युथ क्लब” ले प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ ।

बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता यहि फाल्गुन २०देखि २४गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए । उनकाअनुसार क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुने खेलमा बराहक्षेत्रका ११ वडा आमन्त्रित छन् ।

यद्यपि खेलमा १,३,४,५,७,८,९,१० सहित आयोजक गरी ९ टिमको सहभागिता रहनेछ । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन र प्रभावकारी बनाउने उदेश्यले हुन लागेको प्रतियोगितामा बराहक्षेत्र बाहेकका खेलाडी समावेश गर्न नपाइने अध्यक्ष राई बताउँछन् ।

अन्य सम्पुर्ण तयारी समाप्त भइसकेको प्रतियोगिताका लागि अहिले आफूहरु आर्थिक सहयोग जुटाउने क्रममा रहेकोे सचिव रुपक बिस्ट बताउँछन् । अहिले देश तथा विदेशमा छरिएर रहेका स्थानीय खेलप्रेमीहरुले सहयोग गरिरहनुभएको छ र सहयोगको क्रम अझै बढ्नेमा आयोजक आशावादी छ, बिस्टले भनें ।

स्थापनाकालदेखिनै सक्रिय रहेको क्लबले यसपटक भने फरक तवरले भलिबल प्रतियोगिता गर्न लागेको र हर्षोल्लासका साथ सहयोगको क्रम पनि जुटिरहेको क्लबका अगुवा राजेन्द्र खड्काले बताए ।

उनी भन्छन्, लकडाउनमा समयमा समेत हामीले क्लबको तर्फबाट स्थानीयसँगै रहेकाले पनि यस् प्रतियोगिताका लागि सबैको साथ पाइरहेका छौ ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउँनेछन् । उनका अनुसार २२ गते सेमिफाइनलका खेल र २४ गते सोमबार फाइनल खेल हुनेछ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025
पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

05/20/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist