सुनसरीको दुहबी ३ स्थित संचालनमा रहेको नेउपाने होटल बाट विशेष सुचनाको आधारमा मंगलबार दुहबी प्रहरीले लागू औषध सहित एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुहबी ११ घर भएको बर्ष २३ को अनिल साह रहेको र पक्राउ परेका साह माथि थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।