• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको साप्ताहिक हाटबजार निर्माण अन्तिम चरणमा

काेचिला खबर by काेचिला खबर
11/30/2020
in FEATURE, स्थानीय
191
SHARES
869
VIEWS
Share on FacebookShare on Twitter

दुहबी नगरपालिका वार्ड नम्बर ४ मालहटिया बजार नजिकै निर्माणाधिन साप्ताहिक हाटबजार तथा गुद्रि बजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त हाटबजार आगामि
मंंगलबारदेखि संंचालनमा आउने लगभग निस्चित भैसकेको छ। बिगत लामो समयदेखि दुहबिको साघुरो सडक पेटिमा अव्यवस्थित तरिकाले लाग्दै आएको हाटबजार लाइ ब्यवस्थित र मर्यादित बनाउने उदेश्यले नगर प्रमुख बेदनारायण गच्छदारले गत आर्थिक बर्ष को मध्य खंंडबाटनै कार्य सुभारम्भ गर्नु भएको थियो। मेयर गच्छदारले आफ्नो पहलमा सरस्वती माबिको खालि जग्गालाइ ५० बर्से सम्झौता गराइ उक्त हाटबजार बिस्तार गर्न आबस्यकिय बजेटको तर्जुमा गर्नु भएको थियो।

२०१० साल देखि नै बिस्तार भएको कोसि राजमार्ग सग जोडिएको दुहबि बजार लाइ यतिका समय बित्दा समेत ब्यवस्थित बनाउन कसैको ध्यान पुगेको थिएन। साघुरो ठाउ भएका कारण ब्यापारि र ग्राहक हरुको थेगि नसक्नु घुइचो हुने गर्थ्यो जस्को कारण स्थानिय जनजिबनको स्वास्थ्यमा बातवरणिय प्रभाव पर्ने गरेको थियो भने सवारि दुर्घटना समेत हुने गरेको थियो। जनताको दुख कष्ट लाइ आफ्नै पिडा सम्झिने र अहोरात्र जनसेवामा खट्ने उर्जाशिल युवा मेयर गच्छदार को दुहबि नगरपालिका मा आगमन हुनु नै याहा को बासिन्दाहरुलाइ सौभाग्य मिलेको स्थानिय बासिहरु बताउछन।

यहा साप्ताहिक मङ्गलबार पुर्वकै ठुलो बजार लाग्ने गर्दछ।खास गरि स्थानिय उत्पादनका उपभोग्य सामानहरु को खपत हुने र आसपासको क्षेत्रबाट समेत ब्यापारिहरु आउने भएको हुदा धेरै भिडभाड हुने गरेको थियो। स्थानिय हरु भन्छन ” बल्ल हामिलाइ राहत भयो, मेयर ज्यु ले सदियौ सम्म तिरेरै नसकिने गुण लगाउनु भयो”। अर्का एक स्थानिय बासिन्दाले भने ” धेरै जना गा बिस अध्यक्ष बने,तर कसैले यस्को बारेमा सोचेनन तर जब मेयर गच्छदार आउनु भयो तब बल्ल हाम्रो दुख बुझ्नु भयो” ।

बास्तबमा सपना नदेखि बिकास सम्भव छैन ,सपनाले योजना खोज्छ,योजनाले डि पि आर खोज्छ,डिपि आर ले लगानि खोज्छ,अनि बिकाश हुन्छ भन्ने मुल सुत्र जानेका मेयर गच्छदार ले दुहबि बासिको अन्तर्मन सम्म जनम जनम सम्म सम्झिने खाले बिकास का ठुल्ठुला योजना हरु सुरु गर्नु भएको स्थानीय युबाहरु बताउँछन्। वार्ड नम्बर ४ मै ३५ लाखको लागतमा सहरि स्वास्थ्य भवन अन्तिम चरणमा छ,आगामि पौष १ गते उद्घाटन हुने तयारिका साथ तिब्र रुपमा काम सन्चान भैरहेको छ भने सोहि वार्ड मै करोडौं लागतमा रङ्गशाल निर्माण तिब्ररुप मा चलेको छ।

सुनसरीकै एक ग्रामिण परिवेसमा जन्मेका मेयर बास्तबमै जनताको दुख र समस्या नजिक बाट सुन्ने बुझ्ने गर्ने स्थानीय युवाहरु बताउँछन्। आपत बिपत को बेला रात बिरात नभनि तत्काल उपस्थित भएर समस्या बुझ्ने र समाधान गर्ने तर्फ केन्दृत हुने गच्छदार पछिल्लो समय लोकप्रिय् भन्दै गएको उनिहरु बताउछन। पार्टीगत,नातागोता नभनि सबै नगरबासिलाइ समान रुपले हेर्ने मेयर गच्छदार ले कोभिड नियन्त्रणका लागि ठुलो योगदान समेत गर्नु भएको उनिहरुको भनाइ छ। स्थानिय स्तरको लगानिमा पुर्बकै नमुना आइसोलेशन स्थापना गरि कोरिना पिडितहरु लाइ सेवा प्रवाह गर्नु भएको छ।

नेपाल दुइ ढुङ्गा बिचको तरुल भनेझै दुहबि पनि दुइ ढुङ्गा बिचको तरुल जस्तै बनेको छ,उत्तर तर्फ तिब्र बिकाश हुदैगरेको उपमाहानगर इटहरी र दक्षिण तिर बिराटनगर जस्तो बिकसित सहर बिचमा दुहबि अभिभावक बिहिन जस्तै निरिह बनेको थियो। पछिल्लो समय दुहबि नगर क्षेत्र भित्र ठुला र गर्व गर्न लायक का बिकाशका योजना हरु धमाधम बन्दै र बन्ने क्रममा रहेको हुदा दुहबिले मुहार फेरेको अनुभुती गर्न थालेको छ। प्रदेश र केन्द्रमा नेकपा को सरकार छ, आफु काङ्ग्रेस बाट निर्वाचित मेयर बनेपनि बिकासका ठुला परियोजनाहरु केन्द्र र प्रदेश स्थरिय नै पार्न सक्नु चानचुने न हुने स्थानीय युबाहरु बताउँछन्। दुहबिको बिकास र जनताको आश सबैमा गच्छदार कोसेढुङ्गा साबित भएको उनिहरु बताउछन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist