• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गढीमा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह सम्पन्न

काेचिला खबर by काेचिला खबर
11/25/2020
in FEATURE, समाज, स्थानीय
88
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह समपन्न भएको छ।
डिजिटल आदर्श गढी निर्माण समुह गढीको आयोजनामा बुधवार गढी गाउँपालिका स्थित छिटाहामा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ ।

रेडक्रस सोसाईटि नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यूथ फर ब्लडका यूवाहरु प्रबिण अग्रहरी,बिकास स्र्वणकार,लेसन साँपकोटा,मनिसा साहले रक्तदानको महत्वको बारेमा जानकारी दिएका थिए। गढी गाउँपालिकाको संयोजनमा भएको उक्त कार्यक्रममा गढीमा भएको फुटबल र क्रिकेट प्रतियोगितामा प्रथम र दोश्रो हुँने टिमलाइ पुरस्कार बितरण गरिएको थियो ।

क्रिकेट टूर्नामेन्टमा प्रथम हुँने गढीको भमरि वारियर्स र दोश्रो हुँने टिम गढीको छपकी सुपर किङ तथा फुटबल टूर्नामेन्टमा प्रथम हुँने गढीको मधेली (ए) र दोश्रो हुँने टिम गढीको औराबनी(बी)लाइ कार्यक्रमका प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र बिशिष्ठ अतिथि गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी, सुनसरी क्रिकेट संघका कार्यकारी सम्पादन संयोजक बिप्लव घोसले संयुक्तरुपमा पुरस्कार बितरण गरेका थिए। गढी गाउँपालिका अन्तर्गतका १२ ओटा समुहमा खेलाइएको उक्त प्रतियोगितामा प्रथम र दोश्रो हुँने टिमलाइ शिल्ड प्रमाणपत्र,मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथिहरु गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी,लेखा अधिकृत दिलबहादुर खड्का लगायतका स्थानिय नेता कार्यकर्ता बुद्धिजिविहरुको सहभागिता रहेको थियो । डिजिटल आदर्श गढी निर्माण समुह गढीका सदस्य सुवास चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संचालन सो समुहका श्रवणकुमार यादवले गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist