दुहबीको मुहार फेरिदैछ ! दिउसै राती हुदैछ! दुहबी ३ स्थित कोशी राजमार्गमा सडक बिभागको लापरबाहीले दुहबी धुलाम्मे अवस्थामा ! दुहबी-इनरुवा सडक खण्डमा ठाउँ-ठाउँमा खाल्डो हुँदा धुलोले दुर्घटनाको जोखिमपनि बढ्दो छ! एक महिना हुन लाग्यो सरोकारवालाको ध्यान पुगोस!!





