• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका पत्रकार चंदन कोरोना संक्रमण मुक्त भए

काेचिला खबर by काेचिला खबर
09/05/2020
in FEATURE, स्थानीय
81
SHARES
367
VIEWS
Share on FacebookShare on Twitter

कारोना पोजिटिभ भएका सुनसरी दुहवीको पत्रकार चन्दन रौनियरले ११ दिनको आइसोलेशन पश्चिात कोरानालाई पराजीत गर्दै अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको बताएका छन । उनी सुनसरीको दुहवीवाट कोरोना संम्वन्धी समाचार अग्रपंतिमा रही समाचार संकलनकै क्रममा स्वास्थ्य अवस्था केही असमान्य लागेपछि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि प्रदेश नं. १ मोरंगको सुनदर हरैचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि हिजो कोरोनालाई परास्त गरी घर फर्केको छ ।
कोरोनालाई जितेर घर फर्केपछि समाजले विभेद नगरी सम्मान गरेको भनाई रौनियारको छ । समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हेर्ने दृष्टिकोण फरक हुन्छ भनेर सुनेको थिए तर त्यस्तो हुँदैन मैले त समाजवाट सम्मान नै पाए उनले भने।

उनी आईसोलेशनमा बसेको ११ दिन पनि सोही स्थानवाट रिपोटिङ्ग गरि रहेका थिए । साथी भाई संग नाचगान, योगा, नियमित खानपिन गरी निडर भएर दृढ इच्छा शक्ति भए कोरोनालाई पराजित गर्न सजिलो छ रौनियारको भनाई छ ।
कोरोना संक्रमण पुष्टी भएमामा आत्तिनु हुँदैन, दृढ इच्छा शक्ति, उच्च मनोबल र स्वास्थ्य कर्मीहरुले दिएका निर्देशन पालन गरेमा कोरोना अनिवार्य प्रास्त हुन्छ उनले भने । रौनियार १४ दिन होम आइसोलेशनमा बसी १५ औ दिनमा नियमित काममा फर्किने वताए ।

साथै रौनियारले भने म सङ्क्रमित भएदेखि नै मरो स्वास्थ्य अवस्थाको बिषयमा चासो र चिन्ता लिएर मेरो हौसला बढाउन लागि प्रदेश सरकारका माननिय मन्त्री तथा सासंद ज्यूहरु, नागरिक समाजका अगुवा, नेपाल पत्रकार महासंघ, प्रदेश तथा जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी एवं अग्रज र सहकर्मी पत्रकार साथीहरु, जनप्रतिनिधिहरु, अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरु र समाजिक संजाल फेशबुक, इमो, वाटसप, टिकटक, भाइबरको सुभचिन्तकहरु, दुहबी वडा ६ का अध्यक्ष सहितको सदस्यहरु, बिभिन्न संघठनका अध्यक्ष पधिकारीहरु,आफ्नतजनहरु सबैमा हार्दिक आभार व्यक्त गरेको छ । कोरोनाबाट कोही पनि नडराऔं, नअत्तालिऔं, सुरतक्षित र सर्तक बन्ने कोशिस गरौं भन्ने उनको भनाई छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist