• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

न्युनतम् सुबिधा पनि नपाएपछि नोबेलका ५५ नर्सले राजिनामा दिए

काेचिला खबर by काेचिला खबर
08/26/2020
in FEATURE, स्थानीय
68
SHARES
310
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना महामारीको बेला सुरक्षा र सुबिधामा ध्यान नदिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना नर्सले सामुहिक राजिनामा दिएका छन् ।

आफुहरुले राखेको ७ बुदे माग सुनवाइ नभएपछि सामूहिक राजिनामा दिएको नर्सहरुको भनाइ छ ।

कोरोना महामारीको बेला जोखिम मोलेर काममा खटिएपनि न्युनतम सेवा सुबिधा पनि नदिएपछि स्टाफ नर्सहरूले मागपत्र बुझाएका थिए । नोबेल मेडिकल कलेज प्रशासनले मागहरु सुनवाइ नगरेपछि बाध्य भएर नर्सहरूले मंगलबार सामूहिक राजिनामा दिएका हुन् ।

उनीहरूले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालको एमेरजेन्सी बाहिर २४ घण्टा स्क्रिनिङ्ग क्लिनिक राख्नुपर्ने, अस्पतालका कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोर्नुपर्ने माग राखेका थिए । यस्तै एमेरजेन्सिको रेडजोनलाई कोभिडि आइसोलेशन समान नर्सिङ्ग स्टापहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि ७ दिन होम आइसुलेशनको व्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।

नर्सहरुले अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने र संक्रमितसँगको सम्पर्कमा पुगेका स्वाथ्यकर्मी ५ दिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोट नेगेटिभ आएमा मात्र पुनः डियुटी खटाउनुपर्ने माग राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यर्कीहरूले राखेको माग सुनवाइ नहुने भएपछि सामुहिक रुपमा राजिनामा दिएको नर्सहरुलेले बताएका छन् ।

‘कोभिड १९ को महामारीको बेला हामी आफ्नो ज्यानलाई जोखिममा राखि सेवा दिदै आएका छौं,’ राजिनामा दिने ती नर्सले भनिन्, ‘अस्पतालले हाम्रो सुरक्षाको विषयमा कहिले चाँसो देखाएन् । हामी स्टार्प नसहरू न्यूनतम सुरक्षा सामाग्रीको प्रयोग गरि सामुदाय स्तरमा संक्रमण फैलिरहेको अवस्थमा सेवा दिन बाध्य भएका छौ । सेवा सुविधाको विषयमा पनि अस्पतालले चाँखो देखाएन । हाम्रो माग सुनवाइ नदिएपछि सामूहिक राजिनामा दिन बाध्य भएका हौं ।’ राजिनामाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल नै जिम्मेवार हुनुपर्ने उनीहरूले राखेको राजीनामा पत्रमा उल्लेख छ ।

केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका नोबेलका एक जना नर्सलाई अस्पतालले प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा बस्न बाध्य बनाएको थियो। विरामीलाई सेवा दिने क्रममा संक्रमित भएकी नर्सलाई अस्पतालले नहरेपछि उनीहरू रुष्ट बनेका थिए ।

नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्सलाई कोरोना संक्रमण भइसकेको छ । अस्पताल प्रशासनले कार्यरत नर्सले प्रोत्सान रकम नपाएको भन्दै सामूहिक राजिनामा दिएको बताएको छ । ‘अस्पतालको आकस्मिक कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग राखेका थिए,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, `अस्पतालले ४ हजार रुपैयाँ दिने भनेका थियो, १ हजार रूपैयाँमा कुरा नमिल्दा ५५ जना नर्सले राजिनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका छन् ।’हाम्रोमतबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist